ज्यान मुद्दामा जेल, जेलबाट भागेर खैरो हेरोइन कारोबार
काठमाडौँ । ज्यान मुद्दामा जेल परेका एक जना युवक त्यहाँबाट भागेर खैरो हेरोइन कारोबारमा लागेको भेटिएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१२ घर भएका २९ वर्षीय निशान्त रसाइली मकवानपुरको भिमफेदी कारागारमा थिए । जेनजी आन्दोलन हुँदा गत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →