धार्मिक स्वतन्त्रताको नीतिबाट किन पछि हट्यो कांग्रेस इतर समूह ?
काठमाडौँ। नेपाली कांग्रेसको इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला) समूहको राष्ट्रिय भेला ५ बुँदे निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ ।...
सोमबारको प्रतिनिधि सभामा खानी, राहदानी र मानव बेचबिखन लगायतका विधेयकमाथि छलफल हुने
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको ४४ औँ बैठकको सम्भावित कार्यसूचीअनुसार भदौ १ गते सोमबार दिउँसो १ बजे...
जाजरकोटमा पहिरोले पुरिएर चार जनाको मृत्यु, चार डिस्चार्ज
जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा अविरल वर्षाका कारण शनिबार दिउँसो आएको पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा भेरी...
कुमारीपाटीमा ३१ लाख ७० हजारभन्दा बढीको धनमाल चोरी
ललितपुर। ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने माया महर्जनको घरबाट सुनका गहनासहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। शनिबार घरबाट सुनका विभिन्न गरगहना गरी करिब...
बालाजु क्षेत्रमा फोन चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ। बालाजु क्षेत्रमा विभिन्न बहाना बनाई सवारी चालक तथा सर्वसाधारणको फोन चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले...
अनुमतिबिनै आईभीएफ सेन्टर सञ्चालन, डा. नुतनले गायब बनाइन् कागजात
नेपाल मेडिकल काउन्सिलले अनुगमन गर्दा डा. नुतन शर्माको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर अनुमति नै नलिई सञ्चालन गरेको पाइएको छ ।
बालाजुमा भएको चोरीमा संलग्न ४ जना पक्राउ
काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित टौडोलमा भएको चारीमा संलग्न आरोपीहरूलाई पक्राउ गरेको छ । साउन २६ मा टौडोल स्थित एक घरबाट नगद तथा...
२४ सै घण्टा खुल्दै भाटभटेनी, राधेराधेबाट पाइलटिङ सुरु
काठमाडौँ। भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट निरन्तर खुल्ने भएको छ। हाल १२ घण्टा सञ्चालनमा रहेको उक्त सुपरमार्केटलाई सोमबार अर्थात् भदौ १ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा...
नेपाल ए क्रिकेट टोली अस्ट्रेलियातर्फ, टप एन्ड टी-२० सिरिजसहित थप तीन टोलीसँग प्रतिस्पर्धा गर्ने
नेपालो ए राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियातर्फ प्रस्थान गर्दैछ। भारतबाहेक नेपालको ए टोली विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो।
पूर्वाधार विकासमन्त्रीकाे स्वास्थ्यमा समस्या : धनगढीदेखि काठमाडौँ ल्याइँदै
धनगढी। बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टरमार्फत धनगढी हुँदै काठमाडौँ लगिँदैछ। मन्त्री लम्साललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट धनगढी ल्याइएको र...
७ सयभन्दा बढी सरकारी वेबसाइटमा देखिन थाल्यो मान्छेको सानो आकृति, के हो त्यो?
बाहिरबाट हेर्दा साधारण चिह्न जस्तो देखिए पनि यो केवल डिजाइन वा लोगो मात्र होइन।
मध्यपहाडी राजमार्ग निर्माणका दुई दशक : लागत बढ्यो ५१ अर्ब
सुरुवाती लागत ३३ अर्ब ३६ करोड रुपैयाँ रहेको आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड पुगेको महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखा परीक्षण...
पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी, भोटिङको प्रक्रियामा नयाँ शैली
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।
जाजरकोट पहिरो प्रभावित तीन सय जनाको उद्धार
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा तीन सय बढी पहिरो प्रभावितको उद्धार गरिएको हो।
२५० दिनदेखि समुद्रमै कैद : इरान नजिक कसरी थाकिरहेछन् अमेरिकी सैनिक ?
अमेरिका–इरानबिच जारी युद्धको असर अब पश्चिम एसियाका युद्धमैदान र स्ट्रेट अफ होर्मुजमा मात्र सीमित छैन । लामो समयदेखि समुद्रमा तैनाथ अमेरिकी सैनिकमाथि पनि यसको...
मन्त्री लम्साललाई सेनाको स्काई ट्रकमार्फत धनगढीबाट काठमाडौं लगियो
उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।
नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन सकियो : यस्तो छ निष्कर्ष र निर्देशन
काठमाडौँ। नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र पार्टी सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर...
कलंकीबाट युवक अपहरण : अर्धनग्न बनाएर पाइपले कुट्दै गर्दा प्रहरी पुग्यो घटनास्थल
कलंकीको भेटघाट क्याफेमा पुगेका रायलाई ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर राखिएको थियो ।
‘इजलास बाहिरको मुद्दामा प्रधानन्यायाधीशको सक्रियता स्वीकार्य छैन’
प्रधानन्यायाधीशका अन्य बाध्यताहरू संवैधानिक इजलास मार्फत पुरा हुन सक्दैन । उहाँले संवैधानिक इजलासको अधिकारक्षेत्र व्यक्तिगत रूपमा प्रयोग गर्न सक्नु हुन्न । इजलास बाहिरका मुद्दामा...
देउवाको स्वदेश फिर्तीले राजनीतिक वृत्तमा उब्जाएको प्रश्न
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पाँच महिनाको प्रवासपछि स्वदेश फर्किएसँगै राजनीतिक वृत्तमा विभिन्न आशङ्का उब्जिएका छन् । गत वर्ष भदौमा...
किमसँगको तस्बिर सेयर गर्दै ट्रम्पले भने : हामी मुस्कुराइरहेका छौं, राम्रोसँग मिल्छौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको पुरानो तस्बिर सेयर गर्दै उनीहरूको सम्बन्धबारे चर्चा गरेका छन्।...
कोरम नपुगेर रोकिएको विधेयक सोमबार अघि बढाइँदै
संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसमा पाँच खेलाडी, कसले मार्ला बाजी ?
काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को पिपल्स च्वाइस विधाका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ...
गृह प्रदेशबाट ओलीको हुँकारले तरङ्गित एमाले
विराटनगर । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्वले पद छोड्नुपर्ने आवाज उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भने गृह प्रदेशबाट आफूलाई अध्यक्ष पदबाट हटाएर...
कांग्रेस बैठकमा मधु आचार्यः टाउको जोड्ने एकताले पुग्दैन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र एकता आवश्यक रहेपनि एजेण्डाका आधारमा एकता हुनुपर्ने बताएका छन् ।