सबै अलपत्र ठेक्का तत्काल तोडेर नयाँ प्रक्रिया अघि बढाइने
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका (रुग्ण) निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्। सोमबार पूर्वाधार विकास मन्त्रालयमा मातहतका...
एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थी सम्मानित
खोटाङमा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने दुई विद्यार्थी सम्मानित भएका छन्।...
२ सहसचिवलाई २ दिन थुनेर प्रधानमन्त्री कार्यालयले सुनकोशी मरिण ठेक्का रद्द गराउनुको अन्तर्य
आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’...
२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला
सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । विशेषगरी वित्तीय सङ्घीयता कार्यान्वयनमा...
ब्रान्डन म्याकमलेन र कप्तान दीपेन्द्र आउट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ब्याटर ब्रान्डन म्याकमलेन र कप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । दुवै खेलाडी रन्जित कुमारको बलमा आउट भएका...
राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर
गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने भएकाले प्रविधिका कारण आउने जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती केन्द्रीय बैंंकमा आएको बताए ।
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्।
अपडेट : मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियारले नियन्त्रणमा लिएको छ । प्रशासकीय अधिकृत घिमिरेले लिएको ३३ लाख रुपैयाँ घुस रकम...
स्वार्थको द्वन्द्वले पहिलो पटक रोकिए राजदूत
सुनुवाइ समिति सचिवालयको अभिलेखअनुसार संसदीय सुनुवाइमा प्रश्न उठेपछि प्रस्तावित व्यक्तिले आफैं नाम फिर्ता लिएको पहिलो घटना भने होइन ।
डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह, भन्यो- धेरै माग पूरा भइसके, बाँकी प्रक्रियामा छन्
शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेको बताउँदै जारी सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ।...
शिक्षा मन्त्रालयले भन्यो– डा. केसीका माग अधिकांश पूरा भइसक्यो, केही कार्यान्वयनको चरणमा
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ।...
सालका रुख अवैध रुपमा कटान
१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब...
मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज, तस्बिरहरू
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिचको खेल जारी छ । सुदूरपश्चिमले अहिले चितवनले दिएको १ सय ३०...
‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार
आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् भने ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका...
दबाब प्रधानमन्त्रीको, कानुनी भारी कर्मचारीको— कस्तो शासन प्रणाली हो यो?
आफ्नो सहमतिमा ठेक्का अघि बढाउने कर्मचारीलाई दबाबमा पारी ठेक्का तोड्न लगाएपछि मन्त्री श्रेष्ठको नैतिक जिम्मेवारी के हुन्छ? प्रधानमन्त्री कार्यालयको प्रतिवाद गर्छन्? राजीनामा दिन्छन् वा...
मध्यपूर्व महाशक्तिहरूको युद्धमैदान बन्नु हुँदैन: राष्ट्रपति सी
चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्व र खाडी क्षेत्र शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युद्धमैदान बन्न नहुने बताएका छन्।...
सुदूरले गुमायाे पहिलाे विकेट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ओपनगर ब्याटर सैफ जैब आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार चितवन राईनोजले दिएको १३० रनको...
ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा देखिएको ब्रान्डको अराजकता रोक्न र उपभोक्तालाई राहत दिन निगमले मर्जरको औपचारिक प्रक्रिया सुरु गरिसकेको बताए ।
विद्या आएपछि एमालेमा 'विद्रोह' कमजोर भयो कि बलियो?
एमालेमा ओलीविरूद्धको विद्रोह अहिले कमजोर देखिन्छ, तर भण्डारीको पुनरागमनले त्यसलाई पुनर्जीवित गर्ने सम्भावना पनि खुला राखेको छ।
हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ। प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोकाबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ घर भएका २९ वर्षीय...
एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?
काठमाडौँ । दुईपक्षीय समानान्तर गतिविधिकै कारण सरकारले आधिकारिक रूपमा निलम्बन गरेपछि निजी विद्यालयहरूको संस्था ‘एन प्याब्सन’को वैधानिकतामा गम्भीर संकट उत्पन्न भएको छ । एन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।