THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ नागरिक समातिए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक...

SF

युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान

कार्नेगी रूस युरेसिया सेन्टरका वरिष्ठ अध्येता अलेक्जेन्डर बाउनोभले रूस र युक्रेन दुवैतर्फ मारिएका सैनिकको कुल संख्या १० लाखभन्दा बढी हुन सक्ने बताएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन २३ देखि

काठमाडौँ। चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन २३ गतेदेखि सुरु हुने जानकारी गराइएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दैलेखको गुराँसमा आयोजना...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रणनीतिक साझेदार खोजी

ऋण लिएर निर्माण गरिएका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगानीकर्ता खोजी गरेको...

तस्बिरमा हेर्नुहोस् मौसम खुलेसँगै नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला

काभ्रेपलान्चोक । मौसम सफा भएसँगै काभ्रेपलान्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका...

सुन्तला खेतीबाट वार्षिक चार करोड आम्दानी

इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ।...

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

गोलभेँडादेखि स्याउसम्म, आज यस्तो छ बजार मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

तीन महिना बित्दा पनि सुदूरपश्चिमको बजेट कार्यान्वयन अन्योलमा

धनगढी । चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयनले गति लिन सकेको छैन। बजेटसम्बन्धी राजनीतिक विवाद नटुङ्गिँदा...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या, अधिकांश हत्या आफ्नै श्रीमान् र प्रेमीबाट

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिकाको हत्या आफ्नै घनिष्ठ साथी (पार्टनर) वा परिवारका सदस्यबाट भएको छ । संयुक्त राष्ट्रसंघको नयाँ...

बजार नपाएपछि झाडीमा परिणत हुँदै धनकुटाका चियाबगान

९ मंसिर, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा कुनै समय चियाका हरिया बोट लहलहाउँथे । किसानका लागि ती...

सप्तरीमा हात्तीको त्रास कायमै, फेरि दोहोरियो दुःखद घटना

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो।...

भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने  सहमति स्वागतयोग्य : भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबिच भएको सहमतिको स्वागत गरेका...

जेलेन्स्कीले भलिबल खेलेको भिडियो भाइरल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यार र विद्यार्थीसँगै भलिबल खेलेका छन्।...

SF

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

रूपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय...

दशौं राष्ट्रिय खेलकुद : आज पनि पाँच खेलमा प्रतिस्पर्धा

९ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न पाँच खेलको प्रतिस्पर्धाहरू हुने भएका छन्। दशाैंको औपचारिक उद्घाटन मंसिर १६ गते हुने...

युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि पुटिनले भने : ‘बदला लिनु अपरिहार्य’

युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राखेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा चेतावनी दिएका छन्।...

बाइस लाखबराबरका मालसामानसहित तीनवटा गाडी बरामद

पर्सा । प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी...

२२ लाख बराबरका मालसामान बरामद

प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य

बुटवल । लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको...

नेपाल प्रहरीका ६० एसपीको सरुवा, १३ जिल्लामा नयाँ प्रहरी प्रमुख

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। सरुवासँगै १३ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।...

SF

विश्वमा प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

यो संख्या दैनिक औसत १३७ हो।

सभ्य समाजको पहिचान, समान भविष्यको आधार

सरसफाइ मानव स्वास्थ्य, वातावरणीय स्वच्छता, व्यक्तिगत मर्यादा र सामाजिक प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो। यसमा शौचालयको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।