सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। हराएको बाख्रा खोज्न जंगलछेउ पुगेका स्थानीय ६५ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो। स्थानीयका अनुसार बाख्रा खोज्ने क्रममा चौधरीसहित चार-पाँच जना गाउँको
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →