दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारीलाई २५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । शुक्रबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले भण्डारीलाई २५ लाख धरौटीमा रिहा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →