बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा 'वुमन्स री-रन' प्रतियोगिता (तस्बिरहरू)
काठमाडौँ । ४४औँ बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा ललितपुरमा आज ५ किलोमिटर दुरीको 'वुमन्स री-रन' प्रतियोगिता आयोजना गरिएको छ । 'जलवायु जनचेतना जगाउन जुटौँ' भन्ने...
टप एन्ड टी-२० सिरिजमा बंगलादेश हाइ परफरमेन्ससँग भिड्दै नेपाल
डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २:१५ बजे खेल सुरु हुने छ।
कानुनी प्रतिबन्धको धज्जी उढाउँदै मध्यबर्खामै कालीगण्डकीको दोहन
बागलुङ । कानुनी रूपमा बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि बागलुङ र पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा मध्यबर्खामै बालुवा र ढुङ्गा...
बञ्चरेडाँडाका स्थानीय आन्दोलित : फोहोरका गाडी एक घण्टा रोकिए, माग पूरा गर्न अल्टिमेटम
६ भदौ, काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध...
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...
सुतेको भिडियो सार्वजनिक गर्दै मन्त्री पुनले भने : यो भिडियो पनि धेरैले हेरिदिनुहोला,भात खाने पैसा आउँछ
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले शुक्रबारको राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाएका छन्।...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो सेवा सुरु
दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर चोटपटक लागेका बिरामीहरूले आफ्नै क्षेत्रमा उपचार पाई नयाँ...
शिवशिखर बहुउद्देश्यीय सहकारीका तीन शाखामा रहेका जिन्सी सामान लिलाम बिक्री गरिँदै
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेडका विभिन्न शाखा तथा मार्टमा रहेका जिन्सी सामान लिलाम बिक्री गर्ने भएको छ। सरकारबाट...
कार्यालयमा अनुपस्थित भएपछि वरिष्ठ वैज्ञानिकलाई १५ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वनस्पति विभागले गैरहाजिर रहेकी वरिष्ठ वैज्ञानिक अधिकृत सम्झना प्रधानलाई १५ दिनभित्र सफाई पेस गर्न सार्वजनिक सूचना जारी...
एकै महिनामा करिब ३९ अर्बको निर्यात, के बेच्यो नेपालले?
२०८२ साउनको तुलनामा निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको छ। यो ६१.७ प्रतिशतको वृद्धि हो।
काम अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइयो
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले निर्माण कार्य अलपत्र छाड्ने निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ। नगर कार्यपालिकाको कार्यालय, कुश्मीशेराले...
ट्राफिक नियम पाठ्यक्रममा राख्नु, राइड सेयरिङ कानुन शीघ्र
घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको सिफारिस खण्डमा ट्राफिक नियमलाई विद्यालयस्तरकै पाठ्यक्रममा राख्न र राइड सेयरिङ सम्बन्धी कानुन छिटो निर्माण र कार्यान्वयन गर्न...
जुनिचाँदेका पहिरो पीडित अलपत्र, रिसाङका विस्थापितलाई ३ ठाउँमा राख्ने सहमति
६ भदौ, जाजरकोट । भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ। राष्ट्रिय विपद् जोखिम...
गरिमा चौधरी प्रकरण: थप चार जना पक्राउ, अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको...
गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गरेका छन्।...
दोषीलाई कठोर सजाय माग गर्दै ज्ञानेन्द्र शाहीले भने : अब कुनै बालिकाले यस्तो पीडा भोग्न नपरोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको व्यवस्था गर्न...
मुसियाला मैदानमै ढल्नुको कारण खुल्यो
बायर्न । स्नायुसम्बन्धी समस्याको उपचारमा गरिएको परिवर्तनका कारण मिडफिल्डर जमाल मुसियाला दुई लगातार खेलमा मैदानमै लड्न पुगेको बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले बताएका छन्।...
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...
टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ र बंगलादेश हाइ पर्फर्मेन्स भिड्दै
डार्विन । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी-२०’ सिरिजअन्तर्गत नेपाल ‘ए’ले आफ्नो दोस्रो खेलमा बंगलादेश ‘हाइ पर्फर्मेन्स’ (एचपी) टोलीको सामना गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा...
२६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार...
लुभुमा 'अन टेस्ट' माइक्रो अनियन्त्रित भएर ठोक्कियो घरको गेटमा
ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेटसमेत नलिएको‘अन टेस्ट’ माइक्रो दुर्घटना भएको हो।
पर्यावरणीय आस्था बोकेको बडीमालिका
पश्चिम नेपालकै सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ।...
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर
ललितपुर । महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।...
सुखीपुर अस्पतालको हाजिरी प्रकरणमा सतर्कता केन्द्रको ध्यानाकर्षण
६ भदौ, सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको...