THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

अपडेट : माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ । अर्का पुरिएका एक...

SF

मेलिना र बिधानको दसैँ गीत 'मै परे चटक्कै' सार्वजनिक

मेलिना राई र बिधान कालिकोटेको स्वरमा दसैँ गीत 'मै परे चटक्कै' सार्वजनिक भएको छ।

माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृ*त्यु, एक गम्भीर घाइते

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्।

कांग्रेस महाधिवेशन : मतदान कहाँकहाँ ?

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार...

गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

१९ असोज, पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस १५ औं महाधिवेशन- यस्तो छ निर्वाचन कार्यतालिका, मतदान ३ ठाउँमा

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

२४औं लिस्नु कपको उपाधि मोन्स्टर्स गाइज सुनवललाई

१९ असोज, बुटवल । २४औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर्स गाइज सुनवलले जितेको छ । आइतबार तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा...

१५औं महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प प्रस्ताव

सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने, योग्य युवालाई उमेरकै कारण नेतृत्वको प्रतीक्षामा सीमित नराख्ने र समावेशितालाई संख्यामा मात्र सीमित नगर्ने विषयलाई पनि संकल्पमा समेटिएको...

फ्लाईदुबई प्रकरण : को-पाइलटले एक्लै गरेको हुन सक्ने, इजरायलको प्रारम्भिक अनुसन्धानमा के छ ?

को-पाइलट अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा छन्। विमानले आपतकालीन अवतरण गरेपछि साउदी अधिकारीहरूले उनीसँग पहिलो चरणको सोधपुछ गरेका थिए।...

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका...

सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

१९ असोज, काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । निसीखोला...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ।...

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन्।...

SF

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गण्डकी मुख्यमन्त्री पाण्डेको घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

SF

सडक स्तरोन्नतिका क्रममा खसेको ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु

घटनामा एक जना मजदुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् । झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक...

बैंकिङ कसुरका फरार आरोपी दिपेन्द्र आले पक्राउ

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको करिब ९ महिनापछि आरोपी आले पक्राउ परेका हुन् ।

SF

चितवनकी देवकी गौतम कांग्रेस केन्द्रीय सदस्य उठ्ने

उनले खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन्।

आगामी एक सातासम्म वर्षाको सम्भावना, घटस्थापनाअघिसम्म धेरै ठाउँमा पानी पर्ने

मौसमविद् विनोद पोखरेलका अनुसार आज असोज १९ गतेदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना रहेको बताएका हुन्।...

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ असोज, कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न...

SF

'२०७१ सालमै सुरू भएको थियो मलेसिया रोजगारीमा सिन्डिकेट भित्र्याउने खेल'

मलेसियाले छानेका २५ म्यानपावरलाई आफ्नै सरकारले समेत 'किन र कसरी छानिएको' थाहा नभएको व्यवसायीहरूको भनाइ छ। नेपालले कूटनीतिक नोट पठाइसकेको छ, तर जबाफ आएको...

‘संसद् र दलमा खुला मञ्च चाहिन्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।