गगनको प्रश्नसँग तिलमिलाइरहेको बालेन सत्ता
राजनीतिक दर्शनशास्त्री अलेक्सी दे तोकभिलले सन् १८३५ मा प्रकाशित पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ मा लेखेका छन्, ‘जब लोकतान्त्रिक सरकारले नागरिकमा नियन्त्रण कायम गर्न थाल्छ...
ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृ*त्यु
स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए।...
दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : कांग्रेस महामन्त्री संग्रौला
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी...
न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता
२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त...
सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पाण्डेले कार्ययोजना प्रस्तुत गर्दै
२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले कार्ययोजना प्रस्तुत गर्दैछन् । शुक्रबार...
समयान्तर–विषयान्तर–रूपान्तर
मरेको भोलिपल्ट दुई दिन हुन्छ, किरिया सकेको दिन किरियापुत्रीहरू हाँस्न–ठट्टा गर्न सुरु गर्छन् ।
प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग
परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुन : स्थापनाका लागि शुक्रबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त...
तिहारमा मिठाई र खाद्यरङको जोखिम
जेरीलाई छिटो पकाउन र फुलाएर ठुलो बनाउन फर्निचर रंगाउन प्रयोग गरिने हाइड्रो प्रयोग गर्दा श्वासप्रश्वास, मिर्गौलामा असर र क्यान्सरसम्म हुन्छ।...
ममता प्रकरणमा उषाकिरणको आक्रोश : छोरीलाई कमजोर वस्तुका रूपमा नहेर्नुस्
महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरण बनाउनु समाजको दायित्व भएको र सुरक्षित रूपमा हुर्कने, पढ्ने तथा रोजगारी पाउने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ...
जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते
उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रतिष्ठानमा उपचार भइरहेको छ।
दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला
नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।...
१३ वटै पालिकाको समन्वयमा धादिङ ल्याइयो पन्टुन ब्रिज, फुर्केखोलामा जडान गरिने (तस्बिरहरू)
एक दशकदेखि थन्क्याएर राखिएकाले यो पुल रंगरोगन गरेर जडान गरिने छ।
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता
इरान । इरानी सेनाले संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ ।...
जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी
२१ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा...
सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा
पूर्वाधार विकास मन्त्रालयले मंगलबार गरेको सरुवामा सात ठुला सडक आयोजनामा तोकिएको दरबन्दीअनुसार डिभिजन इन्जिनियर (उपसचिव) लाई नपठाई इन्जिनियर (शाखा अधिकृत) लाई निमित्त र कामु...
पशुपन्छीसँगकाे आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'यमपञ्चकको पहिलो दिन तथा...
तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा...
सचिनलाई ट्रुडोको जवाफ : पार्टी बदल्न युवालाई अघि सार्नुपर्छ
उनले पुराना नेताको प्रभाव र स्थापित संरचनामा मात्र निर्भर नभई बाहिरबाट नयाँ पुस्तालाई राजनीतिमा सहभागी गराउनुपर्ने बताएका हुन्।...
विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण
सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।...
भन्सार विभागका विभिन्न कर्मचारीकाे सुरुवा (सूचीसहित)
काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले नेपाल प्रशासन सेवा, राजस्व समूहका शाखा अधिकृत तथा भन्सार अधिकृतहरूको सरुवा तथा काज हेरफेर गरेको छ। भन्सार विभागको...
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
तिहारको पूर्वसन्ध्यामा दुई बालकको डुबेर मृत्यु भएपछि परिवार तथा आफन्त शोकमा परेका छन्।
हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृ*त्यु
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए।...
सिरहामा डेढ लाख मूल्यका पटाका नष्ट
जनकपुरधाम । सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब डेढ लाख रुपैयाँ मूल्य बराबरका पटाकाजन्य पदार्थ नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा तथा...
तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी
२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।