प्रदीप गिरिको स्मृतिमा निबन्ध पुरस्कारको घोषणा
मुख्य बुँदाहरू
- ६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व.
- प्रदीप गिरिको स्मृतिमा ‘प्रदीप गिरि फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित ‘हि टोल्ड अस : इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यसबारे जानकारी गराएका छन् । स्व.
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →