मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु
जनकपुरधाम । दाजुभाइ र दिदीबहिनी बिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीमा सुरु भई...
मन्त्री चौधरी र चिनियाँ समकक्षी रुनछ्युबिच छलफल, हिमाली चुनौतीमा सहकार्यको जोड
अन्ताल्या (टर्की) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा नेपाल र चीनका वातावरणमन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ ।...
भैरवकुण्डको उचाइभन्दा अग्लो मेरो पीडा!
न अगाडि बढ्न सक्ने शक्ति थियो, न पछाडि फर्किने साहस। वरिपरि हिमाल, हिउँ र सुनसान बाटो थियो। मनमा अनेकौँ कुरा खेलिरहेका थिए। साथीहरू आउँछन्...
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ ( आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले आज...
केराको आयात शून्य हुँदा स्वदेशी उत्पादनलाई बजार, तर उपभोक्ता भन्छन्– भाउ निकै महँगियो
जनकपुरधाम। छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच उल्लेख्य रूपमा बढेको छ। सूर्य उपासनाको यस पर्वमा केरालाई मुख्य प्रसादका रूपमा चढाउने परम्परा रहेकाले...
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।...
तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको अनुगमन...
विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन
विश्वका ४० प्रतिशत मानिसलाई आफूलाई मधुमेह लागेको थाहा नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
उपल्लो मुस्ताङको रमाइलो यात्रा
नेपालमा हिमालपारीका जिल्ला दुईवटा छन् भनेर सामान्य रूपमा सुनेकी थिएँ । त्यसमध्ये यसपटक मुस्ताङ जाने यात्रा तय भयो, विशेषगरी लायन्सका अगुवा साथीहरूको पहलमा ।...
सेनामा जागिरको अवसर : उपसेनानी तहका प्राविधिक तथा अधिकृत पदमा आवेदन माग
काठमाडौँ । नेपाली सेनाले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका रिक्त अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाको...
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग
ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको...
लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान
काठमाडौँ। लोक सेवा आयोगले निजामती, सङ्घीय संसद र राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवाका सातौँ...
नेपालमा एआई र उद्योग ४.०
नेपालको आर्थिक विकाससम्बन्धी बहसमा सधैँ पूर्वाधार निर्माण, जलविद्युत्, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिन्छ। तर विश्व अर्थतन्त्र एआई, रोबोटिक्स र उद्योग ४.० को प्रभावबाट तीव्र...
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालय मातहत सञ्चालन हुने
जनकपुरधाम। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ। लामो समयदेखि सहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त...
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा बास पाउनै मुस्किल भएको छ।
भीमफेदी माइक्रोबस दुर्घटना : घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न नेकपा (माले) को माग
काठमाडौँ। नेकपा (माले)ले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही जाँदै...
छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म
सूर्यदेव र छठी माताको आराधना गर्दै मनाइने छठ पर्व पछिल्लो समय तराई–मधेसको सीमाभन्दा बाहिर फैलिँदै गएको छ।...
बलिउडमा अन्डरवर्ल्डको कालो इतिहास
१२ अगस्ट १९९७ को बिहान, ‘टी-सिरिज’ का मालिक गुलशन कुमार सधैँझैँ पूजाअर्चनाका लागि मुम्बईको अन्धेरीस्थित एउटा मन्दिरमा पुगेका थिए। दर्शन गरेर बाहिर निस्कँदै गर्दा...
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो
गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।
आरोकोदारे चम्किँदा नाइजेरिया विजयी, इजिप्ट र मोरक्कोको फराकिलो जित
मलावी । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२७ को छनोटअन्तर्गत समूह ‘एल’ को खेलमा नाइजेरियाले सहआयोजक तान्जानियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। उयोस्थित...
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान
२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को...
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।...
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।