धरौटीमा रिहा हुने आदेश पाएका शंकर अग्रवाल थुनामा
काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ । विशेष अदालतका...
छ दिनदेखि अवरुद्ध करिडोर अझै खुलेन
अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबारदेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको...
अर्थतन्त्रको आँखाबाट बालेन सरकारको ६ महिना : के आशा गर्ने, कति आशंका ?
काठमाडौँ । सुशासनको नारासहित संसदको झण्डै दुई तिहाइ ल्याएको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । चैत १३ गते गठन...
दुई दशकपछि इराकबाट अमेरिकी सेना बाहिरिँदै, इरानको प्रभाव बढ्ने जोखिम
बगदाद । इराकमा दुई दशकभन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट पनि बाहिरिन लागेको छ । अमेरिकी सेनाको बहिर्गमनलाई इरान र...
विराटनगरमा राष्ट्रियस्तरको 'विराट क्रिकेट लिग कर्पोरेट संस्करण' आयोजना हुँदै
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र...
एसियन गेम्स : ५ हजार मिटर दौडमा मुकेशको नयाँ राष्ट्रिय रेकर्ड, अरू सबै खेलमा हार
२० औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
नाला सफाइ गरी पानीको निकास खुलाइयो
पर्सा । वीरगञ्ज महानगरपालिकाका तीन वटा वडामा चार वर्षदेखि निकास हुन नसकेको नालालाई निकास दिइएको छ । महानगरले लामो समयदेखि नाला अवरुद्ध हुने समस्या...
युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न मातहतका शैक्षिक संस्थालाई निर्देशन
काठमाडाैँ । रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले मङ्गलबार विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहन...
ससुराको हत्या आरोपमा बुहारी पक्राउ
अनुसन्धानका क्रममा मृतककी माइली बुहारीको संलग्नता रहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाएका व्यवसायी अग्रवाललाई विशेषले थुनामा पठायो
१३ असोज, काठमाडौं । सर्वोच्च अदालतबाट धरौटीमा छुट्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतका...
इरानले हर्मुज योजनाबारे अमेरिकी जवाफ पर्खँदै
काठमाडाैँ । तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि वासिङ्टनबाट औपचारिक जवाफ पर्खिरहेको बेला उसको धारणा अझ कडा बनेको छ। इरानले मङ्गलबार मध्यपूर्वका अमेरिकी...
मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
चाडपर्वका बेला बाढीपहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुने भएकाले वैकल्पिक व्यवस्था सम्भव भएको ठाउँमा तत्काल सडक सुचारु गराउन प्रदेश मातहतका जिल्लास्थित पूर्वाधार विकास...
एमालेलाई थप ऊर्जा दिने गरी काम गर्छु : वरिष्ठ नेता भण्डारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताएकी...
गृहले गर्यो पाँच सहसचिव र तीन उपसचिवको सरुवा (सूची)
काठमाडौँ । गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले उनीहरूको सरुवा गरेको हो । हेर्नुहोस् सरुवा सूची
परमाणु अप्रसार सन्धिबाट नबाहिरिन इरानलाई रुसको आग्रह
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानी अधिकारीहरूले तेहरान एनपीटीबाट बाहिरिन सक्ने सम्भावना व्यक्त गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
ट्रम्प-सी भेटवार्ता : चीन र अमेरिकाले के कुरा लुकाए, के सार्वजनिक गरे ?
यस भेटवार्तापछि दुई देशबीच संवाद बढेको देखिएको छ । तर तत्कालका लागि ठूला निर्णयमा भने ठूलो परिवर्तन देखिएको छैन । आधुनिक प्रविधिदेखि ताइवानसम्म दुई...
प्रधान न्यायाधीश र आईजीपीबिच भेटवार्ता
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र नेपाली प्रहरीका आईजीपी दान बहादुर कार्कीबिच भेटवार्ता भएको छ । मंगलबार प्रधान न्यायाधीशलाई भेट्न आईजीपी कार्की...
सरकारको ६ महिना : कानुन निर्माणको काम कति पूरा कति बाँकी ?
काठमाडौँ । बोलेन्द्र शाह(बालेन) नेतृत्वको सरकार गठनपछि न्यायालयमा निकै उतारचढाव देखियो । यद्यपि न्यायालय सुधारको विषययमा सरकार केन्द्रित देखियो । लामो समयदेखि न्यायालयमा दलीय...
सरकारले सार्वजनिक गर्यो आफ्नो ६ महिने रिपोर्ट कार्ड: के-के छन् प्रगति ?
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले कार्यभार सम्हालेको पहिलो ६ महिनाको अवधिमा सम्पादन गरेका प्रमुख नीतिगत, प्रशासनिक, आर्थिक र कूटनीतिक उपलब्धिहरूको प्रगति विवरण सार्वजनिक...
जिल्ला र उच्चको आदेश बदर गर्दै लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत लेखा अधिकृत प्रमोद मैनालीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष...
हिमलुङ हिमपहिरोमा हराइरहेका १२ जनाको खोजी खराब मौसमका कारण रोकियो
आठ जना पर्वतारोहण गाइडको टोलीले आइतबार साँझदेखि हिउँ पन्छाएर खोजी गरेको थियो। आइतबार दुई जना र सोमबार थप दुई जनाको शव निकालिएको थियो। फेला...
प्रेस काउन्सिल नेपालका अध्यक्षमाथि दुर्व्यवहार
काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।