झरना रनिङ शिल्डको उपाधि चरङ्गे युथलाई
२५ असोज, काठमाडौं । रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ । आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गर्दै चरङ्गेले उपाधि जितेको हो । उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →