रूसी तेलका कारण भारतमाथि ट्रम्पले फेरि उच्च भन्सार लाउने खतरा!
रूसबाट तेल खरिद गर्ने देशमाथि भारी भन्सार महसुल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अधिकार दिने नयाँ कानुनले भारतलाई फेरि अप्ठ्यारोमा पारेको छ। युक्रेन युद्धका...
जेलेन्स्कीको आग्रहपछि न्युयोर्कमा भेट्न तयार भए ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ।
धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
'ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कति ठूलो भन्ने अनुमान भएन'
'बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासि चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो,' डंगोलले भने।
८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै : मौसमविद् पोखरेल
मौसमविद् विनोद पोखरेलले आगामी ८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै रहेको बताएका छन्।...
विदेशी विद्यार्थीको संख्या सीमित गर्दै इटाली : बुर्का र निकाबमाथि प्रतिबन्ध लगाउने घोषणा
उनका अनुसार इटालियन समाजमा घुलमिल हुन समस्या भएका विदेशी विद्यार्थीका अभिभावकका लागि इटालियन भाषा कक्षा अनिवार्य गरिनेछ।...
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
५ असोज, स्याङ्जा । प्लास्टिक र धातुका भाँडाकुँडाले बजार ढाकिरहेका बेला स्याङ्जाको चापाकोटमा पुस्तौंदेखि बनाइँदै आएको काठे ठेकीले भने फेरि बजार पाउन थालेको छ...
जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको क्लिन स्वीप, अन्तिम खेलमा रोमाञ्चक १ विकेटको जित
अस्ट्रेलियाले जिम्बाब्वेविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला क्लिन स्वीप गरेको छ।...
अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
उनले भ्रमण राष्ट्रको सम्बन्ध विस्तारका लागि भएको हो वा अर्थमन्त्रीको व्यक्तिगत सम्बन्ध विस्तारका लागि भन्ने प्रश्नसमेत गरे।...
‘बिमितलाई दाबी भुक्तानी दिन बिमा कम्पनी सक्षम छन्’
भोटेकोसी–त्रिशूली बाढीपछि परेको ठुलो रकम बिमा दाबी, सर्भे तथा दाबी भुक्तानीको विषय महत्त्वपूर्ण बनेको छ।...
जलवायु परिवर्तनको मारमा फ्रान्सको वाइन उद्योग
पेरिस । जलवायु परिवर्तन, बढ्दो तापक्रम र खडेरीको प्रत्यक्ष असर फ्रान्सको चिरपरिचित वाइन उद्योगमा समेत देखिन थालेको छ । अत्यधिक गर्मी र सुख्खाका कारण...
हेटौंडाको नयाँबस्तीमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते
५ असोज, काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ नयाँबस्तीमा ट्रक दुर्घटना भएको छ । सोमबार बिहान साढे ४ बजेको समयमा मधेश प्रदेश...
साउदी छाडेर गाई-भैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
फार्ममा गाईभैँसीको संख्या बढाएर ३० वटा पुर्याउने खत्रीको योजना छ।
चुनावको अन्तिम दिन रुसमा १६ सय बढी ड्रोन आ*क्रमण, मस्कोमा दुई जनाको मृ*त्यु
रुसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा १ हजार ६ सयभन्दा बढी ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्।...
एसियन गेम्स : महिला उसु चाङछानमा नेपालकी सुस्मिता तामाङ १३औं
५ असोज, काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला चाङछ्वान (Changquan) विधामा नेपालकी सुस्मिता तामाङ १३औं स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याएकी छन् ।...
हत्तेरिका ! होशप्रसाद हुँ म
उनको नाम हो, होशप्रसाद । औसत जीवन बाँचेका छन् । काठमाडौंमा घर छ, परिवार छ, जागिर छ । सबैकुरा छ । तर एउटा कुरा...
शान्ति प्रक्रियापछि अवरुद्ध माओवादी आन्दोलनको राजनीतिक रूपान्तरण
नेपाली कम्युनिस्ट तथा माओवादी आन्दोलनको विघटन विचारको बन्ध्याकरण, लोकतान्त्रिक अभ्यासको अभाव, जनताबाट विच्छेद, व्यक्तिपूजा, नोकरशाही केन्द्रीयता, शान्तिपूर्ण रूपान्तरणको कमजोरी, सत्ताको निजीकरण, मौलिक सभ्यताको उपेक्षा...
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित)
रत्नपार्क, न्यूरोड, धरहरा, सुन्धारा, वसन्तपुर, ओमबहाल, पुल्चोक, सानेपा, झम्सीखेल, बागडोल, धोबिघाट, कालिमाटी, टेकु, त्रिपुरेश्वर, डल्लु, चःमती, कीर्तिपुर, चोभार, रविभवन, सोल्टीमोड, छाउनीलगायत क्षेत्र प्रभावित हुने...
नेपाल-चीनबीच ताक्लाकोटमा छलफल, हिमताल जोखिम अध्ययनमा पहल गर्ने सहमति
नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्भावित हिमतालबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि चिनियाँ भू-भागमा रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीले पहल...
एट्लेटिको मड्रिडसँग हारपछि माउरिन्होले देखाए रेफ्रीका विवादित निर्णय
एट्लेटिको मड्रिडसँग २-१ ले पराजित भएपछि रियल मड्रिडका प्रशिक्षक जोसे माउरिन्होले रेफ्रीको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्।...
चम्पादेवी : गन्तव्यमा मात्र होइन, यात्रामा आनन्द
एउटा चलनचल्तीको भनाइ छ, ‘आनन्द गन्तव्यमा होइन यात्रामा हुन्छ ।’ चम्पादेवीको यात्रामा यही अनुभूति गरियो । त्यसो त चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो ।...
आज एमालेको केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठक बस्दै
नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ।
'आन्दोलनपछि आशा जागेको छ, डर पनि लागेको छ'
सानो तर चिटिक्क परेको एउटा घर कहिले र कसरी बनाउन सकिएला भन्ने कुराले दिमागमा कावा खाइरहन्छ। यस्तै सोचमा डुब्दा कहिलेकाहीँ रातभर छटपटाउँछु। विगतमा मैले...
२०औं एसियाली खेलकुदः नेपालको एकपछि अर्को नीरस प्रदर्शन
आशा गरिएको करातेसँगै नेपालका लागि टेबल टेनिस र उसुका खेलाडीले पनि जापानमा भएको २०औं एसियाली खेलकुदमा खराब नतिजा सामना गरेका छन्।...
रूसमा चुनावको अन्तिम दिन युक्रेनले हान्यो ११०० बढी ड्रोन
जबाफमा रुसले गएराति युक्रेनमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।