राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार : गभर्नरको कार्यकालमा सरकारलाई तजबिजी अधिकार
काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि गम्भीर प्रश्न उठ्ने गरी कानुन संशोधन गरी संसदीय समितिबाट पारित भएको छ । मुलुकको समग्र मौद्रिक व्यवस्थापन, मूल्यवृद्धि...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न...
चन्द्रमा कब्जा, ट्रम्प सपना ! (भिडियो रिपोर्ट)
काठमाडौँ । ६ सेप्टेम्बर २०२६ अर्थात २०८३ भदौ २१ गतेका दिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एउटा सन्देश जारी...
चन्द्रमामा २२२ मिटर फराकिलो नयाँ क्रेटर भेटियो
अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ।...
हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित
यमन । इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । लाल सागरको तट हुँदै रणनीतिक...
पृथ्वी राजमर्गबाट ग्यास बुलेट आउन थालेपछि घट्यो मूल्य
बुधबारदेखि ग्यास पृथ्वी राजमार्गबाट ग्यास बुलेट नै आउन थालेपछि ढुवानी भाडाको दर नबढेकोले पूरानै मूल्य कायम हुने जानकारी गराइएको हो।
फाइबरले कसरी पेटलाई हल्का बनाउँछ ?
फाइबर यस्तो प्रकारको कार्बोहाइड्रेट हो, जसलाई हाम्रो पाचन प्रणालीले पूर्ण रूपमा पचाउन सक्दैन । त्यसैले यो शरीरबाट प्रायः पाचननली हुँदै बाहिर निस्कन्छ । यही...
जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
बाजुरा । जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्न थालेको छ । जटिल प्रसूति अवस्था, आपत्कालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत...
पाँचौँ ’डिजिटल नेपाल कन्क्लेभ’ हुँदै
१ असोज, काठमाडौं । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी असोज ४ गते आइतबार पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने भएको छ । कन्क्लेभ ललितपुरको...
परराष्ट्रमन्त्री र नेपालका लागि युएनका आवासीय संयोजकबिच भेटवार्ता
काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन्। परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई...
राजविराजको रथ यात्रामा सुनको सिक्री चोरी गरेको आरोपमा युवक पक्राउ
१ असोज, सप्तरी । सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बारागढी...
रसुवा र नुवाकोटमा ६ सय भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख कुखुरा नष्ट
१ असोज, बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख व्यावसायिक...
बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले तत्काल ५ लाख र ६ महिनासम्म आधा तलब दिने
बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन्।...
पाँचौं संस्करणको ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’ ३ देखि ५ माघसम्म
ऊर्जा उत्पादन विस्तारसँगै ऊर्जा पूर्वाधार उत्थानशीलता, लगानी र नवप्रवर्तनलाई एक्स्पोको मुख्य केन्द्रमा राखिने छ ।
संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।...
कांग्रेस निर्वाचन निर्देशिका : सभापतिलाई १५ वर्ष, पदाधिकारीलाई १० वर्ष क्रियाशील सदस्यता
निर्देशिकाअनुसार गाउँपालिका र नगरपालिका सभापति, प्रदेश सभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवका लागि कम्तीमा पाँच वर्ष क्रियाशील सदस्यता निरन्तर भएको हुनुपर्नेछ।...
पञ्जाबमा किसानको ‘रेल रोको’ आन्दोलन, ६ जिल्लाका रेलवे ट्र्याकमा धर्ना
अमृतसर । भारतको पञ्जाबमा किसान मजदुर मोर्चाले विभिन्न माग राख्दै बिहीबार ‘रेल रोको’ आन्दोलन सुरु गरेको छ । आन्दोलनका क्रममा अमृतसर, गुरदासपुर, फिरोजपुर, मोगा,...
खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुलाई पुरस्कार जित्ने अवसर
१ असोज, काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आईएमई र राइड- हेलिङ प्लेटफर्म इनड्राइभले राइडको भाडा डिजिटल माध्यमबाट लिने-दिने व्यवस्था गर्न सहकार्य गरेका छन्।...
सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग
१ असोज, काठमाडौं । नेपाली कांग्रुेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग गरेकी...
संविधान दिवसका दिन एमालेले विशेष कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने तयारी गरेको छ । संविधान दिवसको तयारीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा...
गोर्खा भर्तीसम्बन्धी बेलायतमा भएको वार्ताप्रति बिगेसोको आपत्ति
काठमाडौँ। ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (बिगेसो)ले बेलायतमा हालै भएको भनिएको गोर्खा सैनिकसम्बन्धी वार्ताप्रति आपत्ति जनाएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बिगेसोले...
रुसी तेल खरिदमा भारतले ‘सबै उपाय’ अपनाउने
मन्त्रालयले विविध स्रोतबाट ऊर्जा खरिद गर्दै बदलिँदो अन्तर्राष्ट्रिय बजारअनुसार आपूर्ति व्यवस्था मिलाउने बताएको छ।...
बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग
काठमाडौँ । सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन, शव पहिचानका लागि ‘डिएनए’ परीक्षण तथा शव फेला नपरेका अवस्थामा पीडित परिवारले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।