THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 15 October 2026
रातोपाटी

दसैँसँगै बाँचेका गुणबहादुरहरु

भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

६ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरू कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहल, काठमाडौँले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम यस कार्यालयको २०८३ साल...

कांग्रेसमा मुस्लिम क्लस्टरबाट ५ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिम क्लस्टरबाट ५ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । मुस्लिम खुलाबाट ३ जना र मुस्लिम महिलाबाट २ जना गरी ५...

सरकारलाई रक्षाको चेतावनी : यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्

जेनजी अभियन्ता रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यात्रामा पिसाब रोक्ने बानी छ ? पिसाब नलीमा हुन सक्छ गम्भीर सङ्क्रमण

काठमाडौँ। चाडपर्वका बेला अत्यधिक मात्रामा मासु तथा एनिमल प्रोटिनको सेवन, नुनको अधिक प्रयोग र सोडा मिसिएका पेय पदार्थहरूको उपभोगले किड्नीमा पत्थरी बन्ने वा पहिले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा विष्ट निर्वाचित

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् । समानान्तर महाधिवेशनको तालिका अघि बढाएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१०९ ठुला सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड बजेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका १०९ ठुला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४...

गडबड भएको बजेट किन स्वीकार गर्ने भनेकै कारण सभापतिबाट हटाइयो : धर्मराज पाठक

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले बजेटमा गडबडी भएको भन्दै त्यसलाई सच्याउनुपर्ने कुरा उठाएकै कारण आफूलाई सामाजिक विकास समिति सभापतिबाट हटाइएको...

सङ्कटले १३ करोडलाई गरिबीमा धकेल्ने जोखिम : यूएनडीपी

काठमाडाैँ। इरान युद्धपछि बढेको ऊर्जा मूल्य, उच्च ब्याजदर र तीव्र एल निनोका कारण यस वर्ष करिब १३ करोड मानिस गरिबीमा धकेलिने जोखिम रहेको संयुक्त...

मधेसका एक्ला प्रत्यक्ष निर्वाचित सांसद फिरदोश कांग्रेस सहमहामन्त्री निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम)मा सांसद डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले ३ हजार ३४७ मत ल्याए । सो कलस्टरको एक...

SF

कांग्रेस सहमहामन्त्रीमा मो. फिरदोष आलम निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री मुस्लिमतर्फ मो. फिरदोष आलम निर्वाचित भएका छन्।

काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटियो

काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ।

दसैँमा सुरक्षा चुनौती बढ्न नदिन उपत्यकामा ८ हजार प्रहरी परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा दसैँको सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार १५...

सीजेपी प्रदर्शनको सीसीटीभी फुटेज सुरक्षित राख्न सुप्रिम कोर्टको आदेश

भारतको दिल्लीमा अक्टोबर १० मा भएको कक्रोच जनता पार्टी (सीजेपी) प्रदर्शनका क्रममा मेट्रो स्टेसन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको...

दिपकको सन्तानबारे दीपाको अनौठो भविष्यवाणी

काठमाडौं । फिल्म ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार...

प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

काभ्रे । बनेपाको चारदोबाटोमा बिहीबार खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्। प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको...

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ।...

SF

शुक्रबारका दुई फिल्मको खुल्यो बुकिङ, शो बाँडफाँटमा को अगाडि?

यी सबै फिल्मलाई अघिल्लो भागको सफलताको साथ छ। तर पुरानो सफलताले मात्रै नयाँ फिल्मको व्यापार भने सुनिश्चित गर्दैन।

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर । सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्ने...

मध्यपूर्वको अर्थतन्त्र घट्ने आईएमएफको प्रक्षेपण

मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।