काठमाडौँ उपत्यकामा एलपी ग्यास आपूर्तिमा सुधार: एकै दिन १६२ बुलेट र ५० हजारभन्दा बढी सिलिन्डर भित्रिए
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयासस्वरूप एकै दिन उल्लेख्य परिमाणमा ग्यास भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वय तथा पहलमा पछिल्लो २४ घण्टामा १६२ बुलेट एलपी ग्यास
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →