साउदीमा ड्रोनको भग्नावशेष खसेर नेपालीको मृत्यु भएको घटनाप्रति परराष्ट्रद्वारा गहिरो दुःख व्यक्त
काठमाडौँ । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त घटनाबारे जानकारी दिँदै गहिरो दुःख व्यक्त गरेको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →