कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ
मुख्य बुँदाहरू
- ३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.
- ०१–०३५ च ४५६१ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडि डिकीबाट उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा र्यापिङ...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →