एक वर्षमा अख्तियारद्वारा १७५ वटा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १७५ वटा मुद्दा अदालतमा दायर गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा विशेष अदालतमा १७५ वटा...
एक वर्षमा साढे ४० हजार उजुरी, सबैभन्दा धेरै उजुरी स्थानीय तहविरुद्ध
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को आफ्नो छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन...
परराष्ट्रमन्त्री खनाल र डब्लूएचओ क्षेत्रीय निर्देशक बाल्खीबिच भेटवार्ता
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा...
भयावह प्रकोप बन्दै बंगलादेशमा दादुरा, एक हजारभन्दा बढी बालबालिकाको मृत्यु
ढाका । बंगलादेशमा दशकौँयताकै सबैभन्दा गम्भीर दादुरा प्रकोप देखिएको छ । संक्रमण नियन्त्रण गर्न आपत्कालीन खोप अभियान सञ्चालन भइरहे पनि पछिल्लो समयसम्म एक हजारभन्दा...
देउवानिकट नेताहरू सानेपा फर्कदा चहलपहल (तस्बिरहरू)
गत पुसको विशेष महाधिवेशनमा सहभागी नरहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट धेरै नेताहरू वडा अधिवेशनको संघारमा सानेपास्थित केन्द्रीय कार्यालय फर्किदा चहलपहल छ।
मेलम्चीका पीडित तथा भेन्डर्सका माग तत्काल पूरा गर्न सरकारसँग प्रमुख सचेतक दुलालको माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका...
बाढीपछि विदेशीले दिएको सामग्री एयरपोर्टको कार्गोमा अलपत्र राखियो– रास्वपा सांसद न्यौपाने
त्यसबारेमा कर्मचारीहरूसँग बुझेको उनले बताए।
सांसद थपलियाको प्रश्न : के नेपालको नक्साबाट धादिङ हटेको हो ?
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले धादिङलगायतका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले देखाएको चरम ढिलासुस्तीप्रति असन्तुष्टि जनाएकी छन् । प्रतिनिधि सभाको बिहीबारकाे...
संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच जुटेन सहमति
१ असोज, काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने...
एउटै विश्वकर्मा परम्परा : तीन फरक सामाजिक नियति
मधेस र भारतमा विश्वकर्मा समुदायको हैसियत र पहाडी विश्वकर्माको हैसियत किन फरक भयो ? पहाडी विश्वकर्मा समुदाय कहिले र कुन प्रक्रियाबाट व्यापक रूपमा अछूत...
हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन
हुम्ला । चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी सङ्कलन हुने गरेको छ । “स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी सङ्कलन गर्नेको पहिचान छ,...
नुवाकोटको विदुरमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर
नुवाकोट । विदुर नगरपालिका–१० स्वारा डाँडा सिंगालेमा बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल मेडिकल एसोसिएसन, VDRC, AmeriCares...
केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा पक्षीय नेता (तस्बिरहरू)
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय केही नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । १४औँ महाधिवेशनमा...
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनबीच भेटवार्ता भएको छ ।
प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता
काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।...
पुनर्निर्माणलाई आर्थिक रूपान्तरणको अवसर बनाउनुपर्छ : सांसद अधिकारी
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले राजनीतिक, संवैधानिक र नेतृत्व परिवर्तन पटक–पटक भए पनि आम नेपालीको जीवनमा अपेक्षित आर्थिक परिवर्तन आउन नसकेको बताइन्।...
मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ हुने भएको छ । उक्त अदालतमा हाल तीन वटा इजलास रहेकामा जिल्लामा मुद्दाको...
एमाले सांसदको प्रश्न : सरकारले जनतालाई भोकै राख्न खोजेको हो?
सांसद बरालले बजारमा खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।...
क्रान्तिशिखाको अभिव्यक्तिविरुद्ध भएको प्रदर्शनप्रति रास्वपा महामन्त्रीको विरोध
महामन्त्री आचार्यले भने, ‘म चाहन्छु– यस सम्मानित संसद्ले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्, बोल्न नडराउनू हामी तिमीसँगै छौं ।’
फ्रन्टलाइन कर्मचारीबाट एसियन पेन्ट्स नेपालको पहिलो नेपाली प्रमुखसम्म बराल
दीपक बरालले सन् २००३ मा एसियन पेन्ट्समा फ्रन्टलाइन कर्मचारीका रुपमा काम गर्न थालेका थिए । दुई दशकपछि बहुराष्ट्रिय कम्पनीको नेपाल प्रमुखको जिम्मेवारीमा पुगे, सो...
मनास्लु हिमाल आरोहणको क्रममा एक विदेशीको मृत्यु
गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।