डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु
बनेपा । धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →