सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्
काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपतिको कार्यालय रहेको शीतल निवाससम्मलाई खरानीमा परिणत गरिदियो । जेनजी पुस्ताले २३ गते गरेको आन्दोलनलाई सरकारले प्रहरी–प्रशासनको आडमा निर्ममतापूर्वक दमन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →