THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026

‘टीका गोपाल राष्ट्रिय गीत–सङ्गीत पुरस्कार–२०८३’ महाकाव्यकार खेमनाथ दाहाललाई दिइने

काठमाडौँ । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता...

कांग्रेसमा बरियता : दाङमा कसको कुन स्थान ?

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बरियता तय गरिएको छ।...

देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको...

मधेसी दलमा पुस्तान्तरणका लागि दबाब

काठमाडौँ । पुराना मधेसी दल तथा नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै मधेसको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्नेमा धारणाहरू आउन थालेका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नागढुंगा सुरूङमार्गमा सवारी साधनबाट उठाउन थालियो शुल्क (तस्बिरहरू)

नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरूङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरण अनुसारको दस्तुर...

ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘ट्रायम्फल आर्च’ को निर्माण कार्य रोक्न मुद्दा दर्ता

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘विजय तोरण’ (ट्रायम्फल आर्च) को निर्माण कार्य सुरु हुनै लाग्दा यसलाई रोक्न वासिङ्टन डिसी...

६ अर्ब डलरभन्दा बढी चोरी भएको रकमको ९५ प्रतिशत फर्काएपछि बाइनान्सले निकासी खुलाउँदै

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ह्याकिङबाट चोरी भएको ६ अर्ब ३० करोड डलर बराबरको डिजिटल सम्पत्तिमध्ये ९५ प्रतिशत रकम फर्काएपछि प्रयोगकर्तालाई...

इरानमा अझै एक–दुई पटक आक्रमण गर्न बाँकी छ : ट्रम्प

ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

९० वर्षमा पनि रोकिएन शरीर बनाउने जोश, ९३ वर्षमा फेरि प्रतिस्पर्धा गर्ने इच्छा

९० वर्षीय बडीबिल्डर तोशिसुके कानाजावा उमेरले इच्छाशक्ति र शारीरिक तन्दुरुस्तीलाई रोक्न सक्दैन भन्ने उदाहरण बनेका छन्।...

स्याङ्जामा ३ महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

१५ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी...

SF

मुक्तिनाथ विकास बैंकको खुद नाफा ४३.४४ प्रतिशत बढ्यो

बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४५ लाख रूपैयाँले बढेर १ खर्ब ५ अर्ब ४७...

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ।...

के म्यानचेस्टर युनाइटेड साँच्चै रेलिगेसनको खतरामा छ ?

लन्डन । इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहने अपेक्षा गरिएको म्यानचेस्टर युनाइटेड अहिले रेलिगेसनबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ । लगातार खराब प्रदर्शन...

गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’

गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ।

‘नेपाल र भारतमा आन्दोलन गराउने एउटै शक्ति’

काठमाडौँ । नेपालमा जेनजी आन्दोलन भएर चुनावबाट नयाँ सरकार बनिसकेको छ । त्यस्तै आन्दोलन भारतमा पनि सुरु भएको छ । नेपालपछि भारतमा भइरहेको जेएनजी...

SF

नेपालमा बिसाइड्स साइबर सुरक्षा सम्मेलन हुँदै, नोभेम्बर २१ मा आयोजना हुने

आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलनको आयोजना हुन लागेको हो।

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ । फन्डारेड्स...

जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट

जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा पनि हिंसाका घटनाहरू भएका छन्।

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो...

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्। बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।