THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
रातोपाटी

बारामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बारा । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बा.प्र.०६–००८ प ३२३० नम्बरको...

कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ।

अस्ट्रेलियाको आर्थिक वृद्धिदर बढ्यो, दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत

काठमाडाैँ। अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको...

SF

कांग्रेस गोरखाले सभापति थापालाई हस्तान्तरण गर्‍यो ७ लाख ९ हजार ६ सय ६६ रुपैयाँ

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले सभापति गगन थापालाई भेटेर ७ लाख ९ हजार ६ सय ६६ रुपैयाँ हस्तान्तरण गरेको छ।

विदेशी पाहुनालाई सन्देशः ‘विमानस्थल खुलै छन्, हिमाल र पदयात्रा रुटले पर्खिरहेका छन्’

पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक...

रामेछापमा एक थान भरुवा बन्दुक बरामद

रामेछाप । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको हो ।...

SF

लाङटाङमा टरेको छैन खतरा : फेरि हिम–चट्टान खस्न सक्ने वैज्ञानिक र चिनियाँ चेतावनी

हाइरिस्कले आफ्नो 'द्रुत जोखिम मूल्यांकन' मा हिमनदी आसपास अझै अस्थिर हुन सक्ने चट्टान र हिउँको ठूलो भाग बाँकी रहेको उल्लेख गरेको छ।

विद्यार्थीले बाढीपीडितका लागि राहत संकलन गरे

बाढीपीडितको सहयोगका लागि विद्यार्थीहरूले लत्ताकपडासहित खाद्य सामग्री तथा आवश्यक सामग्री संकलन गरेका हुन्।...

विपद् व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष, सत्तापक्ष पनि देखिँदैन सन्तुष्ट

काठमाडौँ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूका गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ । भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित...

भोटेकोशी बाढी : कपिलवस्तुका ६ पालिकाबाट १ करोड ९६ लाख सहयोग

रसुवाको भोटकोशीमा आएको विनाशकारी बाढी प्रभावितलाई कपिलवस्तुका ६ पालिकाले १ करोड ९६ लाख ५६ हजार सहयोग गर्ने निर्णय गरेका छन्।...

SF

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई १५ दिन डिसहोमको नि:शुल्क इन्टरनेट

खैरो हेरोइनसहित २ जना पक्राउ

बारा । बारामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कलैया उपमहानगरपालिका–६ माछा बजारस्थित गेट ग्रिल पसलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ...

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

१७ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ ।...

बाढीले धादिङको गजुरी गाउँपालिकाको २६० घर क्षतिग्रस्त, बस्ती स्थानान्तरण मुख्य चुनौती

काठमाडौं । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गजुरी गाउँपालिकामा धेरै क्षति पुर्‍याएको छ । बाढीले गाउँपालिकाभित्रका १, २, ५ र...

नागरिकलाई प्रत्यक्ष उपलब्धि नदिने योजनामा बजेट विनियोजन नगर्न निर्देशन

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि नदिने योजनामा बजेट विनियोजन नगर्न निर्देशन दिएका छन्। बुधबार राप्ती उपत्यका...

बाढीपीडितलाई घिउ तेल उत्पादक संघको १ करोड १ लाख रुपैयाँ सहयोग

संघले बुधबार बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाललाई तेस्रो पटक राहत सामग्री पठाउँदै चीन

बेइजिङ । चीनले नेपालको आवश्यकताका आधारमा तेस्रो खेपमा आपत्कालीन राहत सामग्री पठाउने तयारी गरिरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले बुधबार नियमित...

दैवी प्रकोप उद्धार कोषमा विद्युत् नियमन आयोगले दियो १ करोड

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विद्युत् नियमन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ...

लहान अस्पतालमा चिकित्सक अभाव : चर्को घाममा सास्ती झेल्दै बिरामी

सिरहाको लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने सेवाग्राहीले सहज र व्यवस्थित सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

SF

चीनले सात दिनमै सञ्चालनमै ल्यायो बाढीले क्षतिग्रस्त राजमार्ग

चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १२ लाख सहयोग

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी : पशुधनमा ठुलो क्षति, मृत पशु विसर्जनको चुनौती थपिँदै

काठमाडौंँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मानवीय क्षतिका साथै पशुपालन क्षेत्रमा पनि अपूरणीय क्षति पुर्‍याएको छ । एकहजार भन्दा बढी मानिसको शव भेटिसकिएको...

बाढी प्रभावितको उद्धारमा ढिलाइ भएको भन्दै कोशी प्रदेशका सांसदहरूको आक्रोश

विराटनगर । कोशी प्रदेशसभा बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।