THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
SF

सशस्त्र प्रहरीद्वारा तीन हजार ६०० बढीको स्वास्थ्य उपचार

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।...

कुनै पनि सल्लाहकारलाई जासुसी संस्थासँग सङ्गत गरेर विदेश जान छुट छैन :  अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार र यसको कार्यशैलीमाथि कडा आलोचना गरेका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै...

अस्थायी र करार कर्मचारीको तलबमा एकरूपता कायम गर्न कार्यदल गठन

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश मातहतका अस्थायी तथा करार कर्मचारीहरूको तलबमान र प्रोत्साहन भत्तालाई व्यवस्थित गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।...

नेकपा सुदूरपश्चिमको विवाद सतहमा, ९ सांसदले लिखित रूपमै गराए मुख्यमन्त्रीको ध्यानाकर्षण

नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई ९ जना प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै विभिन्न १७ बुँदामा ध्यानाकर्षण गराएका छन् ।

मलेसियाको रोजगारीमा झन् ठूलो सिन्डिकेट, २५ को सूचीमा थपिए २५० म्यानपावर

२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा...

बाढी आएको २४ दिनपछि मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ट्रम्पको आश्वासन : मध्यावधिमा रिपब्लिकनले जिते सबै वयस्कलाई ५ हजार डलर

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन जितेमा प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार...

बाढी पीडितको राहतका लागि मुक्तिनाथ क्लाइमेट केयरको ६ लाख रुपैयाँ सहयोग

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। गत...

काठमाडौँमा असोज १ गतेदेखि ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुने

काठमाडौँ। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म...

बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न समिति गठन गरेको छ।...

संघीय निजामती सेवा विधेयक लोकसेवामा

२५ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा लोकसेवा आयोग पुगेको छ । मन्त्रिपरिषद्ले नै यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा...

त्रिचन्द्र महिला सञ्जाल तीज उत्सव छोडेर बाढीपीडित राहत अभियानमा

‘विपत्तिमा उत्सव होइन, सेवा’ भन्ने मूल भावलाई आत्मसात् गर्दै बाढीपीडितका लागि राहत अभियानमा सञ्जाल जुटेको अध्यक्ष विष्णुमाया खत्रीले बताइन् ।...

साडी वा लेहेंगामा हेयरस्टाइल कस्तो बनाउने ? सजिलो ५ तरिका

चाडपर्व, विवाह, पूजा, पारिवारिक जमघट वा कुनै विशेष अवसरमा साडी, कुर्ता, अनारकली वा लेहेंगा लगाउँदा कस्तो हेयरस्टाइल बनाउने ? जब कुनै विशेष पारिवारिक विशेष...

एक्लो छोरा सम्पर्कविहीन हुँदा विक्षिप्त छिन् आमा

कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं ५ कृष्णपुरका नेपाली सेनामा कार्यरत रमेशराज जोशी रसुवा बाढी परेर सम्पर्कविहीन छन्।...

नेपालको हुलाक सेवालाई अन्तर्राष्ट्रिय सम्मान

सरकारी कुरियर सेवामार्फत नागरिकका अत्यावश्यक कागजात घरदैलोमै पुर्‍याउन सुरु गरेको नेपालको हुलाक सेवाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

बाँके । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग...

फुटपाथमै बच्चा जन्माएको घटनामा छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेस मधेश प्रदेशले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी एक विपन्न महिलालाई आर्थिक अभावका कारण उपचार नपाउनु गम्भीर विषय भएको...

ग्यासमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाहीको चेतावनी

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले ग्यासको आपूर्ति अवस्थालाई सहज देखाउँदै बढी मूल्य लिने र कालोबजारी गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डेढ महिनासम्म कर्णालीका मुख्यमन्त्रीले न सचिवालय गठन गरे, न त सरकारको कार्ययोजना ल्याए

सुर्खेत । मंगलबहादुर शाहीले कर्णाली सरकारको नेतृत्व सम्हालेको बिहीबार ४५ दिन पुग्यो । यो अवधिमा उनले आफ्नो सचिवालय गठनसमेत गर्न सकेका छैनन् भने सरकारको...

SF

कानुन मन्त्रीले मागिन् राष्ट्रिय सभामा माफी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन्।

सुर्खेतको इत्राममा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुर्खेत । सुर्खेतको इत्राम र त्यस आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार...

अर्बौँ प्रकाश वर्ष टाढाबाट हाइड्रोजनको दुर्लभ रेडियो सङ्केत

२५ भदौ, काठमाडौं । खगोलविद्हरूले अर्बौँ प्रकाश वर्ष टाढा रहेको हाइड्रोजन ग्यासबाट एउटा अत्यन्तै धमिलो रेडियो सङ्केत प्रत्यक्ष रूपमा फेला पारेका छन्। यो सफलताले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।