सुकुम्बासीलाई मन्त्री रावलले भनिन्– स्थानीय तहमा जग्गाको व्यवस्था हुन्छ, विचार गर्नुस्
‘सोमबारसम्म छलफल गर्नुस्। त्यतिन्जेलसम्म तपाईंहरू पनि केही निर्णयमा पुग्नुस्। फेरि आउँछौं। फेरि कुरा गरौंला। आक्रोशमा नआउनुस् भन्नुभयो,’ मन्त्री रावलको भनाइ उद्धृत गर्दै कामीले सेतोपाटीसँग भने।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →