२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद
प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट उनीहरूको साथबाट कुल २५ लाख ८ हजार ५ सय ९ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जनाएको छ।...
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →