प्रधानमन्त्री शाह र नेकपाका नेता पुनबिच भेटघाट
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र...
लागुऔषध तस्करीसम्बन्धी मुद्दा खारेज गर्न मदुरोको माग
भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गरेका छन्।...
‘राहतले सधैं जीवन चल्दैन, अस्थायी आवासको व्यवस्था गर्नुपर्छ’
भोटेकोशी बाढीबाट धेरै क्षति पुगेको ठाउँहरूमध्ये रसुवाको उत्तरगया गाउँपालिका एक हो। यहाँ कति मानिस हराइरहेका छन् ? कति भौतिक क्षति भयो भन्ने यकिन हुन...
सार्वजनिक जीवनबाट विश्राम लिनुअघि लन्डनमा ग्राण्डेको भावुक कन्सर्ट
लन्डनको मञ्चमा ग्रान्डेमा शारीरिक कमजोरी वा अस्वस्थताको कुनै संकेत देखिएन । यद्यपि, खुट्टामा लागेको चोटका कारण उनले आफ्नो पहिचान बनेका अग्ला स्टिलेटो जुत्ताको सट्टा...
टनेलमा फसेकाको उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।
कैलालीमा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान करिब ९ः ३० बजे पश्चिमबाट पूर्वतर्फ...
कुलमानलाई सिंहदरबार बोलाएर प्रधानमन्त्री बालेनले लिए सुझाव
बिहीबार कुलमानलाई सिंहदरबारमै बोलाएर प्रधानमन्त्री बालेनले बाढीपछिको अवस्थाबारे सुझाव लिएका हुन्।
विद्यालयले जोगायो तर समुदायमा अझै जोखिम छ : प्रअ दवाडी
नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १६४३ जना विद्यार्थी बाढीबाट सुरक्षित रहन सफल भए पनि उनीहरू बसोबास गर्ने समुदायमा अझै जोखिम रहेको छ।...
प्रधानमन्त्रीले कुलमानसँग सोधे : सुरुङभित्र फसेका नागरिकको उद्धार कसरी गर्ने ?
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले गर्यो ६ जनाको उद्धार
नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।
रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका आफ्ना सबै तीज कार्यक्रम
गायिका रचना रिमालले अस्ट्रेलियामा तय आफ्ना सबै तीज कार्यक्रमहरू रद्द गरेकी छन्।
बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनाका लागि ९० लाख बढी संकलन
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सुनसरी र मोरङका निजी उच्च शिक्षालय तथा माध्यमिक विद्यालयबाट ९० लाखभन्दा बढी रुपैयाँ सहयोग...
सुरुङ उद्धारबारे प्रधानमन्त्रीलाई भेटेर कुलमानले दिए सुझाव
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।...
न्यूरोसर्जन समाजबाट बाढीपीडितलाई ५ लाख सहयोग
१८ भदौ, काठमाडौं । नेपाल न्यूरोसर्जन समाज (नेसन) ले बाढीपीडितका लागि ५ लाख १०१ रुपैयाँ सहयोग गरेको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी...
संसद् पुग्यो नागरिक लगानी कोष ऐन संशोधन विधेयक
१७ भदौ, काठमाडौं । नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयक संसद् पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार यो...
केरुङमा फसेका ११३ नेपाली तातोपानी नाका हुँदै फर्किने
ल्हासास्थित नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा फसेका नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।...
डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
१८ भदौ, काठमाडौं । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ घर भएका ३० वर्षीय सागर...
गोकर्णमा आज पनि गाडिँदैछन् बाढीका शव
१८ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले आज पनि भोटेकोशी बाढीमा फेला परेका शव गोकर्णमा गाड्ने तयारी गरेको छ । पहिचान नखुलेका शवहरूलाई अस्थायी...
आजका विद्यार्थीका लागि कस्तो हुनुपर्छ त्रिविको कक्षाकोठा?
अब शिक्षकले विद्यार्थीलाई सही प्रश्न गर्न, स्रोतको विश्वसनीयता जाँच्न, प्राप्त सूचनाको आलोचनात्मक विश्लेषण गर्न र मौलिक विचार निर्माण गर्न सिकाउनुपर्छ। एआईले उत्तर दिन सक्छ,...
धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव
बाँके । धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ...
कुलमानसँग प्रधानमन्त्री बालेनले सोधे- सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?
भेटमा प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाका सुरूङभित्र फसेका नागरिकको उद्धारबारे जिज्ञासा राखेको पनि अध्यक्ष घिसिङले जानकारी दिए ।
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।...
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्युवरण गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।