‘कलाकार बन्ने कोसिस अझै गरिरहेको छु’
‘दाह्री बा’ भन्ने बित्तिकै जो कोहीको मानसपटलमा आउने नाम हो– कलाकार सुरवीर पण्डित । लामो समयदेखि फिल्म, टेलिफिल्म, म्युजिक भिडियोदेखि नाटकसम्म छाइरहेका कलाकार पण्डितको...
एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेन
वासिङ्टन । अमेरिकी प्रविधि कम्पनी एनभिडियासँग जोडिएर चर्चामा आएकी सिंगापुरस्थित व्यवसायी एलिस हुआङ चिनियाँ जासुस हुन् वा होइनन् भन्ने विषयमा अमेरिकी न्याय विभाग अझै...
छठको निर्जला व्रत : लामो उपवासमा शरीरभित्र के-कस्ता परिवर्तन आउँछन्?
काठमाडौँ । दीपावलीको छैटौँ दिन छठ महापर्व मनाइन्छ। यस वर्ष शुक्रबारदेखि ‘नहाय-खाय’ सँगै छठ पूजाको सुरुवात हुँदैछ। छठ आस्था, श्रद्धा र कठिन तपस्याको प्रतीक...
चन्द्रोदय पुस्तकालयले २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति फैलाउँदै
जनकपुर । विदेह नगरपालिका–८ बफै गाउँको चन्द्रोदय पुस्तकालयले २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति र शैक्षिक चेतना अभिवृद्धि गर्दै शिक्षाको ज्योति फैलाएको छ ।...
तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै
ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु हुँदैछ । तीन सय ८६ वर्ष...
उत्तरी पाकिस्तानमा भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु
काठमाडौँ । उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी...
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान
अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।...
चीन भ्रमणमा जाँदै रास्वपाका २० जना नेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ।
भीमफेदी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले शव उठाउन मानेनन्
हेटौँडा । भीमफेदी सवारी दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तले सङ्घीय सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । पीडित परिवारले सो माग राख्दै दुर्घटनामा मृत्यु...
नेपाल एसबिआई बैंकले घोषणा गऱ्यो लाभांश, बोनस र नगद कति?
बैंकले हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको हो।
शरीरलाई दैनिक कति प्रोटिन चाहिन्छ ?
काठमाडौँ । शरीरमा प्रायः प्रोटिनको कमी हुने गर्छ। प्रोटिनयुक्त खानेकुराको कम प्रयोग यसको मुख्य कारण हो। शरीरमा प्रोटिनको कमी देखिएमा खानपानमा केही विशेष खानेकुरा...
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार...
४ जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरी, मोरङ, सिन्धुली र...
डिजिटल रूपान्तरणका लागि प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि, दूरसञ्चार र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालले प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने...
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
२७ कात्तिक, काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह
उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।...
लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’
भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा पछिल्लो समय विवाद र झगडाको शृङ्खला चलिरहेको छ । गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको झगडाले चर्चा...
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न छ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार...
अमेरिकामा भ्यान होलेनले दिए शुमरलाई चुनौती
वासिङ्टन डीसी । अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला सिनेटर क्रिस भ्यान होलेनले बहुमत नेताको पदका लागि वर्तमान नेता चक शुमरलाई...
एकैदिन तोलामा १२ हजार ६०० रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो
दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।...
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला
२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८...
शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा
उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २३ जना पक्राउ
काठमाडौँ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न तीन स्थानबाट नगद ८ लाख ८५ हजार ५९० रुपैयाँसहित २३ जनालाई पक्राउ गरेको छ । नेपाल...
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, धनुषा, सुनसरी र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।