तीन इरानी तेल ट्याङ्कर नष्ट गरेको अमेरिकी सेनाको दावी
वासिङ्टन डीसी । अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण...
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको बाढीबाट सो क्षेत्रमा साढे सात हजार घरधुरी प्रभावित भएका देखिएको छ । द्रुत...
रसुवा बाढी : कर्णालीका दुई जनाको मृत्यु, १६८ अझै सम्पर्कविहीन
२० भदौ, सुर्खेत । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका...
१० बजे १० समाचार : एकैदिन दुई जनाको उद्धार, संकटमा उद्योगीको मनोमानी
काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको २० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे...
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि चार उम्मेदवार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।...
रसुवागढी जलविद्युतले भन्यो– कुना कुना खोज्दा पनि कोही फेला परेनन्
बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्।
बझाङमा अटो दुर्घटना, ६ जना घाइते, एक जनाको अवस्था गम्भीर
बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
रसुवामा बेपत्ता ९ नागरिकको खोजी बुझ्न दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपालमा
रसुवाको बाढी-पहिरोमा बेपत्ता आफ्ना नौ नागरिकको खोज तथा उद्धारलाई मुख्य प्राथमिकतामा राख्दै दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन्।...
त्रिशूली-३ ‘बी’ को अडिट-२ टनेलमा खुल्यो एक्स्काभेटर जाने बाटो
त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनाको अडिट-२ टनेलमा अब एक्स्काभेटर जानसक्ने गरी बाटो खुलेको छ।
विराटनगरको रथयात्रामा हजारौं भक्तजन सहभागी
विराटनगरमा राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने गरिएको हो ।...
चितवनमा पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन
भोटेकोशी बाढीपछि पहिचान खुल्न नसकेका शवहरूको सनाखतका लागि चितवनमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियान अन्तर्गत पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन गरिएको...
इलाम उद्योग वाणिज्य संघ अध्यक्षमा पौडेल सर्वसम्मत्
इलाममा जारी १०औं जिल्ला अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयनमा अध्यक्ष पदमा पौडेलको मात्रै नाम दर्ता भएको छ ।...
परिवारै बगायो, जसको खोजिदिने कोही छैन
पति, सासू–ससुरा, दुई सन्तानसँगै ममता बाढीमा परिन् । पति महेश घाइते थिए । तर, महेशको पनि अस्पतालमा उपचारकै क्रममा निधन भयो ।
‘बचाउ-बचाउ भनेको आवाज सुनियो, ४५ मिनेटमै महिलाको उद्धार गर्यौं’
आधा देखिएको झ्याल फोडेर हाम्रा उद्धारकर्मीहरू त्यहाँ पसे । त्यहाँ पस्दा उहाँको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा...
‘नदी किनारका बस्तीहरू महाविपत्तिको पर्खाइमा छन्, सेतीको टाइम बममाथि पोखरा’
‘जसरी सेती नदी किनारमा हजारौं परिवार अव्यवस्थित रूपमा बसिरहेका छन् । ती सबैले हामी एउटा महाविपत्तिको पर्खाइमा छौं भनेर बुझ्नुपर्यो । सेती एउटा टाइम...
नेपालमाथि भएको जलवायु अन्यायबारे विश्वव्यापी बहस
नेपालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गरे पनि हिमनदी पग्लिएर आएको बाढीको ठूलो मार खेप्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मिडियाले जलवायु अन्यायका रूपमा कभरेज गरेका छन्।
सबै बाढीले बगायो, राज्यकै प्रत्यक्ष सहयोग कुरिरहेका छन् पीडित
२० भदौ, नुवाकोट । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका प्रभावितहरूले राज्यको प्रत्यक्ष सहयोगको आशामा अझै पनि आफूहरू रहेको गुनासो गरेका छन् ।...
देशमा विपत्ति, कांग्रेसमा किचलो
कानूनी वैधतामा प्रश्न आउने भन्दै कांग्रेसको संस्थापन र देउवा पक्षले १५औं महाधिवेशनको प्रक्रिया आ-आफ्नो तर्फबाट अघि बढाएका छन् ।
केरुङमा सात दिन अलपत्र परेर फर्केकाको कथा : परिवार न रोजगारी
चीन प्रशासनले एक हप्तासम्म उनीहरूलाई आ-आफ्नै कोठामा सुरक्षित बस्न भन्यो । यस बीचमा चोकचोकमा चाउचाउ, केक र पानीको व्यवस्था गरिएकाले भोकै पर्नु त परेन,...
चार सांसदमाथि जसपाको कारबाही : लुम्बिनी सरकार धरापमा परेको हो ?
अब मुख्यमन्त्रीले फेरि विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ ।
त्रिशूलीको छालले हिर्काउँदा बेचैन तारूकाघाट र दर्शनटार (फोटो फिचर)
अहिले पनि त्रिशूली नदी बढ्ला र घरबार सबै बगाउला कि भन्ने त्रास स्थानीयमा देखिन्छ । केहीको घर नै आधा बगाइसकेको छ भने खेतबारी धमाधम...
भोटेकोशी बाढी : तातोपानीबाट २८२ नेपाली स्वदेश फर्किए, उद्धारमा अन्तर्राष्ट्रिय टोली सक्रिय
काठमाडौँ । भदौ १० गते नेपाल र चीनका सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढीका कारण दुवैतर्फका नागरिक प्रभावित भएका छन् । चीनतर्फ प्रभावित भएकामध्ये १५५...
विद्यार्थीले देखेको बाढी- हेर्दाहेर्दै स्याफ्रुबेंसी बग्यो, भाग्दाभाग्दै मान्छे बगे
बाढीपछि तल हेर्दा त्यो दृश्य थिएन । त्यो चकाचौंध स्याफ्रुबेंसी बाढी सुस्ताएपछि खण्डहर बगर बनेको थियो ।
अस्ति कुशको शव बनाएर दाहसंस्कार, आज जीवितै उद्धार
बाढीपछि बेपत्ता भएकी बेत्रावतीकी चण्डिका श्रेष्ठ शनिबार भेटिएसँगै अब स्थानीयहरू आफ्ना आफन्त भेटिन्छन् कि भन्ने आशा बढाउन थालेका छन् । उनीहरू सबैको एउटै माग...
मनास्लु हिमाल आरोहण गर्न ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन
पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।