चीन भ्रमणबारे महामन्त्री आचार्यले गरे सभापति लामिछानेलाई ब्रिफिङ
महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमण गरी फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले सभापति रवि लामिछानेलाई भेटेको छ।
पूर्व मुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा
काठमाडौँ। नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा ल्याइएको...
जनताका कुरा सुन्न भ्रमणमा निस्के ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जनताको गुनासो सुन्न गण्डकी प्रदेश गएका छन्।...
बाढी प्रभावितको पुनर्निर्माण र पुनःस्थापनाका लागि बागमती प्रदेशले ६ अर्ब रुपैयाँ जुटाउने
हेटौँडा । भोटेकोशी बाढीले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनःप्राथमिकीकरण...
'सिन्दुरे जात्रा'मा विजय-अञ्जनाको प्रेमकथामा ट्विस्ट, ट्रेलरमा यस्तो देखियो
'सिन्दुरे जात्रा' मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित
काठमाडौँ । पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित भएका छन् । इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा...
भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने
भेनेजुएला । भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यो घोषणा गरेका हुन्...
नेपथ्यको मञ्चबाट बालबालिकालाई हिमाल चिनाउन आग्रह
गायक अमृत गुरुङ शनिबार हुनीकोट डाँडा उक्लिएका थिए । त्यहाँबाट उत्तरतर्फ पश्चिम कुनाको धौलागिरिदेखि पूर्वी कुनातिर मनास्लुसम्मै झलमल्ल हिमाल देखिन्थ्यो । दृश्यले लोभिएपछि अमृतले...
बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन।...
सर्लाहीमा मोटरसाइकल नहरमा खस्दा एक युवकको मृत्यु, एक घाइते
काठमाडौं । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार साँझ...
सीमा क्षेत्रका समस्या सुन्न बङ्कुल पुगे डिआइजी भट्ट, दैनिक उपभोग्य वस्तु ल्याउन सहज बनाउन स्थानीयको माग
बङ्कुलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका तीनवटा स्थानीय तहका नगरप्रमुख, उद्योग वाणिज्य तथा व्यापार संघका प्रतिनिधि, नागरिक समाजका अगुवा र सर्वसाधारणको सहभागिता रहेको थियो।...
बजार अनुगमनमा तोकिएको जरिबाना एक महिनाभित्र नतिरे सम्पत्ति रोक्कासम्मको कारबाही
व्यवसायीले जरिबाना रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको सक्कल भौचर (रसिद) सहित वाणिज्य विभागमा अनिवार्य जानकारी गराउनुपर्ने छ ।
राष्ट्रिय दायित्व निर्वाह गर्ने गरी कांग्रेस प्रस्तुत हुनुपर्छ : डा. शोभाकर पराजुली
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले पार्टीलाई राष्ट्रिय दायित्व निर्वाह हुने गरी प्रस्तुत गर्न आवश्यक रहेका बताएका छन् ।...
रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयदेखि संरक्षण र...
साढे ७ लाख बढीको अवैध सामान बरामद, एक जना पक्राउ
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१५ बुधौराका १८ वर्षीय दुर्गेशकुमार यादव रहेका छन्।
बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन । कम्पनीको केन्द्रीय कार्यालयले गत वर्षको तुलनामा...
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।...
चीन र रुस इरान मामिलामा टाढै छन् : ट्रम्प
रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भने, ‘उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन।’...
लुम्बिनी विकास कोषबाट निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
११ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।