पहिचान नभएका तथा वेबारिसे शव व्यवस्थापन निर्देशिका संशोधन
काठमाडौँ । सरकारले पहिचान नभएका तथा वेबारिसे अवस्थामा भेटिएका शवहरूको व्यवस्थापनलाई थप व्यवस्थित र स्पष्ट पार्न ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ स्वीकृत गरी लागू गरेको छ । नेपाल प्रहरी ऐन, २०१२
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →