वीर र सिभिलको सास्ती : टिकट लिने भद्रगोल लाइन, अन्तिमतिर सुनिन्छ- 'डाक्टर हुनुहुन्न'
काठमाडौं । धादिङका रामशरण खड्का मंगलबार बिहानै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगे । कोटा प्रणालीका कारण टिकट छिट्टै सकिने भएकाले त्यसको जोहो गरिहाल्न उनी सबेरै अस्पतालको काउन्टरमा पुगेका थिए । तर उनले न टिकट पाए,
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →