जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने
चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबिच भएको अनौपचारिक राजनीतिक छलफलको भिडियो सार्वजनिक भएपछि न्यौपानेले यस्तो स्पष्टीकरण दिएका हुन्।...
सारांश लम्बाइ: ~17 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →