'राति खाना खाएपछि फेरि खाने बानीले कलेजो रोगको जोखिम बढाउन सक्छ'
मुख्य बुँदाहरू
- रातिको खाना खाइसकेपछि टेलिभिजन हेर्दै, मोबाइल चलाउँदै वा सुत्नुअघि बिस्कुट, चाउचाउ, मिठाईजस्ता खानेकुरा खाने बानी छ?
- यस्तो बानीले कलेजोको स्वास्थ्यमा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ।...
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →