औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध
काठमाडौँ । औषधि व्यवस्था विभाग भन्सार विभागले सञ्चालन गरेको ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध भएको हो । आज यहाँ आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रणालीमा आबद्ध भएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →