संघ, प्रदेश र स्थानीय सरकारबिचको समन्वयमा राहत र उद्दारलाई प्रभावकारी बनाउन आग्रह
काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वय गर्दै राहत र उद्दारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वयबिना समस्या
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →