मेलम्चीमा कोसेली घर
सिन्धुपाल्चोक । स्थानीय कृषि तथा परम्परागत (रैथाने) उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा कोसेली घर सञ्चालनमा ल्याएको छ । कोसेली घरमा ताजा फलफूल, तरकारी, घरेलु अचार, मह, विभिन्न परिकारका सामग्री, अण्डा, माछा, गेडागुडी, चिया,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →