विराटनगर किङ्सले नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने
३० भदौ, काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ मा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद सम्मान गर्ने घोषणा गरेको छ । फ्रेन्चाइजले टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । साथै, टोलीको कप्तानी गर्दै ऐतिहासिक सफलता दिलाएका विराटनगर किङ्सका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →