THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026

म्याग्दीमा बाढीपहिरोमा ६ जनाको मृत्यु, ३ जना बेपत्ता

म्याग्दी। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी म्याग्दीमा ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय...

चिनियाँ राष्ट्रपति सीसँग इरानलाई कुनै पनि सहयोग नगर्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणका क्रममा इरानलाई दिइँदै आएको कुनै पनि प्रकारको सहयोग तत्काल रोक्न आग्रह गरेका छन्।

मैले इरानको हालसालैको युद्दविराम प्रस्ताव अस्वीकार गरिदिए : ट्रम्प

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता न्यूयोर्कमा भएको अप्रत्यक्ष वार्तापछि इरानले पठाएको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्।

जिसिडी नेपाली प्रिमियर लिग यूएईको पहिलो संस्करण सम्पन्न, गोर्खाली राइनोजले जित्यो उपाधि

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको जिसिडी नेपाली प्रिमियर लिग यूएईको पहिलो संस्करण सम्पन्न भएको छ। सेप्टेम्बर ३ देखि सञ्चालन भएको...

विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलाको के हो एजेन्डा ?

विराटनगर । आगामी असोज तेस्रो साता कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको ऐतिहासिक सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा...

SF

अब थामिएको हो वर्षा?

मनसुन अझै बाँकी रहेकाले पानी नै पर्दैन भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनी बताउँछिन्।

SF

चोलेन्द्रको गिरफ्तारीप्रति शशांक कोइरालाको आपत्ति

कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा राणालाई स्पष्ट कारणबिना गरिएको गिरफ्तारीलाई 'हचुवा, अराजक र गैरकानुनी' भन्दै निन्दा गरिएको छ।

बाढीपहिरोले गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका...

SF

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

भीषण वर्षापछि कालीगण्डकीमा आएको बाढीले म्याग्दीदेखि पूर्वी नवलपरासीसम्म नदी तटीय क्षेत्रमा कटान र डुबान गरेको छ। बाढीले बस्ती, सडक र पुलमा ठूलो क्षति पुर्‍याएको...

वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)

आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।

वर्षाले नेपाली चलचित्र व्यवसाय प्रभावित

लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल...

सेवा प्रवाह उत्कृष्ट बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : उपाध्यक्ष भट्ट

ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन...

कर्जा सुरक्षण कोष वित्तीय संस्थाभन्दा सहकारीलाई महँगो, समस्याग्रस्त हुँदै निक्षेप फिर्ता

अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन संशोधन विधेयकको मस्यौदा तयार गर्दै सहकारीलाई सदस्यता लिन सेयर पूँजीको एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव गरेको...

मनाङको हिमलुङ हिमाल बेसक्याम्पमा दुई श’व फेला

मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएका मध्य दुव जनाको शव फेला परेको छ।...

त्यो ‘आइकोनिक’ र्‍याप ब्याटलमा बालेनसँग भिड्ने युवा कहाँ होलान् ?

पछिका दिनहरूमा मुलुककै शक्तिशाली कार्यकारी प्रमुख हुँदै बालेन जसरी ‘ग्लोबल सेलिब्रेटी’ बने, त्यसले ‘छैन’ भन्ने उत्तरलाई अझ तोडिलो बनाइदियो ।

कांग्रेस महाधिवेशन : मतदाताको टुङ्गो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन् । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत...

मनाङमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ । मनाङको चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङबाट प्राप्त सूचनाअनुसार पहिरोका कारण केही समय नदी...

कर्णालीमा १९ आयोजना रुग्ण : ‘काम गर, कि ठेक्का तोड’

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए। अब ‘कि...

‘पानी परेपछि निदाउन सक्दैनौँ'

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीको एकान्त टोलकी जानकी महरालाई पानी पर्न थालेपछि सबैभन्दा बढी डर वनहरा नदीको हुन्छ । घर नजिकै रहेको वनहरा...

लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज

करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।

डेढ घण्टाको परामर्शपछि चोलेन्द्रलाई राति २ बजे पुर्‍याइयो प्रहरी कार्यालय

मध्यराति साढे १२ बजेतिर पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई करिब २ बजे प्रहरी कार्यालय ल्याइपुर्यायो । अनि एसएसपी सन्तोष...

तस्बिरमा हेर्नुहाेस् गाडी रिजर्भ गरेरै बाढी हेर्न पुग्नेकाे भिड

बागलुङ। कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भिड लागेको छ। आइतबार बिहानै देखि कालीगण्डकी नदीमा आएको...

झरीका बीच सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६०० बढीले गरे पिण्डदान

बिहानैदेखिको निरन्तर झरीका बाबजुद सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ मन्दिर परिसरमा ६०० भन्दा बढी श्रद्धालुले दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका...

‘नेपाल कलिङ’ नारासहित नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।