प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक ऐर...
शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा
काठमाडाैँ। शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ। अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई...
युक्रेनमा नयाँ राष्ट्रपति चुन्न ट्रम्पको सुझाव, जेलेन्स्कीले दिए यस्तो जवाफ
ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चुन्ने समय आएको बताएका थिए। जेलेन्स्कीले युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको र अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनको...
बूढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन हुँदै
आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।...
जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
काठमाडाैँ। जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन...
चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा...
बुढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा ठूलो क्षति, केही क्षेत्रमा बल्न थाल्यो बिजुली
बुढीगण्डकी र यसको सहायक स्यार खोलामा आएको भीषण बाढीले गोरखा र धादिङका चार जलविद्युत् आयोजनासहित समग्र विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्याएको छ। क्षतिका...
बुढीगण्डकी बाढी : गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे
गोरखा। बुढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन्। आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो...
पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला
कास्की । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको...
‘कोप–३१ नेपाल कोप बन्नुपर्छ’
अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता र जलवायु संकटको अग्रपङ्क्तिमा रहेका देशले वास्तवमा प्राप्त गरिरहेको सहयोगबीच ठूलो खाडल रहेको उनीहरूको तर्क छ।...
बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ?
बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड नभएकाले विज्ञहरुले हिमपहिरो वा सुक्खा पहिरोले बहाव थुनिएर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका...
कैलालीमा धानबाली भित्र्याउन भ्याइनभ्याइ
धनगढी। कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै...
विदेश भ्रमणमा जाँदा पत्नीको हातको सहारा, भेटवार्तामा चाहिन्छ लामो आराम
पुटिनसँग जे-जस्ता जिकिर गरे पनि सी अहिले जवान पटक्कै देखिँदैनन्। बरू पछिल्लो समय उनको चालढालका कारण स्वास्थ्यबारे फेरि प्रश्न उठ्न थालेका छन्।
नेपालमा ७० प्रतिशतलाई आवास खर्च धान्नै मुस्किल
विश्वव्यापी रूपमा आवास खर्च धान्न कठिन हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले आवास गुम्ने चिन्ता भएकाहरू ४८ प्रतिशत मात्र रहँदा नेपालको अवस्था भने...
वीणाकाे मदन पुरस्कार मन्तव्य- परिवर्तनलाई थुन्न सकिँदैन, तर इतिहास जोगाउन सकिन्छ
परम्परा इतिहास मात्र होइन, वर्तमानलाई यसका जरा चिनाउँदै भविष्यलाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सशक्त माध्यम हो। समयको गति र परम्परामा आउने परिवर्तनलाई रोक्न सकिँदैन।...
तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो
तनहुँ। जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ। दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो। कार्यालयले मतदाता...
११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै
साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना किसानको पहुँच छैन ।...
प्रादेशिक अस्पताल जनकपुरमा थेगिनसक्नु चाप, क्षमता र दरबन्दी थप्नै मान्दैन सरकार
संघीयता स्थापनापछि मधेश प्रदेश सरकारले यो अस्पताललाई आफू मातहत ल्यायो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी त्यस मातहत राखिएको अस्पतालमा यतिबेला ३९० बेड...
दुर्गममा ४ वर्ष बिताएका नापीका कर्मचारी सोध्छन् : डीजी र मन्त्रीलाई कति घुस दिनुपर्छ ?
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नापी विभागमा कर्मचारी सरुवामा बेथिति देखिएको छ । नापी विभागमा भएको सुरुवामा आर्थिक...
पालिकाले सामाजिक सुरक्षा भत्ताको बजेट पठाए पनि एनआईसी एसिया बैंकले दसैँअघि वितरण नगर्ने
विराटनगर । हिन्दुहरूको महान् चाड बडादसैँ घरदैलोमा आइसकेको छ। गाउँघरमा दसैँको चहलपहल सुरु भइसक्दा मोरङको कानेपोखरी गाउँपालिकाका हजारौँ ज्येष्ठ नागरिक तथा विपन्न लाभग्राही भने...
रामकृष्ण ढकाल र अन्जु पन्तले ल्याए ‘भुरा माछा’
भुरा माछा पानीमा नाचे झैँ सलबलाउँछौँ मभित्र सलसल कहाँ देखुँ कहाँ भेटुँ भइरहन्छ लागिरहन्छ मायाको तलतल मुटुको खलबली भो तिम्रो मायाको मेरो दिल अम्मली...
यी हुन् बुढीगण्डकी बाढीमा बेपत्ता ५ जना (नामसहित)
गोरखाको चुमनुव्रीमा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीमा परी ५ जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४८ जनाको सकुशल उद्धार गरिएको...
चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
चितवन । चाडपर्वका अवसरमा यात्रुको सहजता, सडक सुरक्षा र शान्तिसुरक्षालाई ध्यानमा राखी चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन...
नेपालले क्यानडालाई हरायो, लिग-२ अंक तालिकामा छैटौँ स्थानमा उक्लियो
रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।