युएईको थप ३८ टन राहत सामग्री नेपाल पठायो
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले करिब ३८ टन राहत सामग्री नेपाल पठाएको छ । मानवीय हवाई सहायता अभियानअन्तर्गत राहत सामग्रीसहित चौथो राहत...
महेश बस्नेतको चेतावनी : महासभाबाट फर्किएपछि प्रधानमन्त्रीले राजीनामा नदिए आन्दोलन हुन्छ
उनले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि राजीनामा दिनुपर्ने बताए।...
प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा...
तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि...
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढाएको छ।...
सहिदका अनुहार नमिलेपछि रोकियो गृहमन्त्री सहभागी जेनजी पार्क उद्घाटन (तस्बिरहरू)
४५ जना सहिदको सालिक बनाइएको पार्क उद्घाटनका लागि गृहमन्त्री सुदन गुरूङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत पुगिसकेका थिए।
नेपाल चलचित्र कलाकार संघले मनायाे ३८औँ स्थापना दिवस
संघले आगामी दिनमा कलाकारको व्यावसायिक तथा सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।...
कर्णाली प्रदेश : अब अंक र ग्रेडका आधारमा सरकारी कार्यालयका कामको मूल्यांकन
व्यवस्थापन परीक्षणका लागि निर्देशिकाको अनुसूची–१ मा १०० वटा सूचक निर्धारण गरिएको छ । प्रत्येक सूचकमा तोकिएको अवस्थाअनुसार १, ०.७५ र ०.५० अंक प्रदान गरिने...
कविता नेपालीको शीर्ष भूमिकामा फिल्म ‘अन्तिम दाउ’ बन्ने
काठमाडौं । कविता नेपालीलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ । निर्माताले कथावस्तु झल्किने थिम र कलाकार सार्वजनिक गर्दै...
‘रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाऔं’
२४ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका...
कृष्णभीरमा अवरुद्ध सडक खुलाउन १० वटाभन्दा बढी मेसिन परिचाल
काठमाडौँ । रसुवा बाढीका कारण नागढुंगा-मुग्लिङ सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा अवरुद्ध भएको सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन अहिले तीव्र गतिमा काम भइरहेको छ। सडक...
भोटेकोशी विपद् र राज्यको परीक्षा : सुधारका सङ्केत, कमजोरी र अबको बाटो
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ परिवार प्रभावित भएका छन्। सडक, पुल, बस्ती र जलविद्युत्...
धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
२४ भदौ, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै...
सुरुङमा उद्धारको काम रोकिएको छैन : विपद् प्राधिकरण प्रमुख
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी पछिको उद्धार, राहत र पुनर्निर्माणमा स्थानीय र प्रदेश सरकारसँग समन्वय...
प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८...
भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो, अभिभावकको जिम्मा लगाइँदै
बुटवल । भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई रुपन्देहीको भैरहवा...
युरोपमा छायांकन गरिएको फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक
काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरमा डेब्यू अभिनेता...
होटल याक एण्ड यतीद्वारा बाढीपीडितको राहतका लागि १ करोड १ लाख ११ हजार सहयोग
काठमाडौँ। दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख...
भीडले खोजेको 'नेता' त भेटिएन, तर त्यही खोजमा कसैको ३२ वर्षको मिहिनेत खरानी भयो
होटल पूर्ण रूपमा ठप्प भयो। भौतिक क्षति ठूलो थियो। तर १५० भन्दा बढी कर्मचारीलाई कामबाट निकाल्ने निर्णय उनले गरेनन्।
के पुराना पार्टीले पुनरागमन गर्ने सम्भावना छैन ?
काठमाडौँ । एक वर्ष अघि जेनजी पुस्ताले गरेको आन्दोलनको जगमा मुलुकमा भएको परिवर्तनले पुराना राजनीतिक दलहरूलाई सत्ताबाट बेदखलमात्र गरेन, इतिहासकै सबैभन्दा कमजोर अवस्थामा खुम्च्याइदिएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।