THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 6 September 2026
← सबै समाचारमा फर्कनुहोस्

सुदूरको संस्कृति चिनाइरहेकी चन्द्रिका

२१ भदौ, बैतडी । दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी पेसाले शिक्षक हुन् । तर उनी सुदूरपश्चिमको संस्कृति चिनाउने अभियानमा जुटेकी छिन् । उनी सुदूरपश्चिमको मौलिक गौरा पर्वमा गाइने ‘सगुना फाग’ गाउँछिन् र सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । आफूले सामाजिक सञ्जालमार्फत नै सुदूरपश्चिमको संस्कृति र महत्वसँग जोडिएको सगुना फाग सबैमाझ पुर्‍याइरहेको उनी बताउँछिन् ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →