गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी...
एमालेसँग दीर्घकालीन रूपमा एकताको प्रक्रिया अगाडि बढाएका छौँ : भानुभक्त जोशी
गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायत २५ वटा वामपन्थी दल मिलेर बनेको नेपाली...
सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत, पुँजीगत खर्च र रोजगारी प्रमुख चुनौती
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार उपभोक्ता मूल्यमा यस्तै...
नेतन्याहूले बहुमत गुमाएपछि इजरायलमा नयाँ सरकार गठनमा सकस
इजरायलको अन्तिम निर्वाचन परिणामले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले संसद्मा बहुमत गुमाएको पुष्टि गरेपछि देशमा नयाँ सरकार गठनका लागि राजनीतिक वार्ता जटिल बनेको छ।...
शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन
शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा उपलब्ध गराउन तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका...
अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने
सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार...
बाइन्यान्समा इतिहासकै ठुलो साइबर आक्रमण: ६.३ अर्ब डलर बराबरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आशङ्का
काठमाडाैँ । विश्वको सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइन्यान्स’ हालसम्मकै सबैभन्दा ठुलो र घातक साइबर आक्रमणको शिकार बनेको छ । बाइन्यान्सले दिएको जानकारी अनुसार करिब...
कर्णालीका राडीपाखी उद्योगको क्षमता उपयोग साढे ६६ प्रतिशत
अघिल्लो आर्थिक वर्ष कर्णाली प्रदेशका उद्योगको औसत उत्पादन क्षमता ३९.१२ बाट गत आव ३०.९८ प्रतिशतमा झरेको छ ।
जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड
अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ ।
प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो सिंचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशकलाई
काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार प्रधानमन्त्री कार्यालय उपस्थित गराइएको हो।
ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु
बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा...
नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ।
एन्फा अध्यक्ष–महासचिवलाई स्पष्टीकरण सोध्ने निर्णय, दामोदर भट्टराई निमित्त महासचिव
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ।
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ।...
नेपालको अझै नजिक आउँदैछ पानी पार्ने प्रणाली, साँझपछि झरीको क्रम थप बढ्ने
'त्यसको प्रभावले नेपालमा पानी परिरहेको छ। नेपाल आसपास अझै नजिक आउने क्रममा छ,' मौसमविद लामिछाने सेतोपाटीसँग भने।
सार्वजनिक भएन लुम्बिनी प्रदेश सरकारको खर्च विवरण
बुटवल। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट खर्च विवरण मासिक रूपमा सार्वजनिक गर्न सकेको छैन। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा...
उच्च निगरानीमा थियो विष्फोट भएको भुटानको हिमताल
भुटानमा हिमताल विस्फोटपछि बाढी : गासा तातोपानी परिसर र सडक बगायो
पूर्वी नेपालका दुग्ध किसानको बक्यौता तीन करोडमा झर्यो
कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले...
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रतिकार्यका बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन्।...
चेक अनादर मुद्दामा प्रविता भण्डारी पक्राउ
काठमाडौँ । प्रहरीले चेक अनादर मुद्दामा काठमाडौँ महानगरपालिका–१५ बस्ने प्रविता भण्डारी सुवेदीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर...
बूढीगण्डकी बाढीको अनुभवपछि सेनाले भन्यो : विपद्मा एउटै कमाण्ड चाहिन्छ
१३ कात्तिक, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली...
नदीमा फोहोर पानी नमिसाउन उद्योगहरूलाई विभागको निर्देशन
काठमाडौँ। उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।