बागमती सरकारमा सत्ता साझेदार दलबिच भागबन्डाको किचलो, मन्त्रालय बढाउने तयारी
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाउने तयारी गरिएको छ । मुख्यमन्त्री किरण थापाले प्रदेशमा हाल कायम रहेको ८ मन्त्रालयलाई बढाएर ११ पुर्याउने तयारी...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सुरु भएको छमन। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
मैले बोलेका शब्दले चोट पुर्याएको भए क्षमाप्रार्थी छु : कानुनमन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । राष्ट्रिय सभाको आजको...
नेपाल विशेष सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।...
गृहमन्त्रीलाई राईको जवाफ : हामी राजनीति सिक्न तयार, विवादित धर्म गुरुको संगत होइन
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफूहरू राजनीति सिक्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले...
अस्पताल परिसरबाहिर सुत्केरी घटना : अस्पतालसँग मागियाे स्पष्टीकरण
काठमाडौँ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनापछि अस्पतालसँग स्पष्टीकरण मागिएको छ। स्वास्थ्यमन्त्री निशा मेहताले उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै...
अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
ग्यास किन्न पाउने अवस्था बनाउन सांसदहरुको माग
राष्ट्रिय सभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन्।
राष्ट्रियसभा बैठक : ग्यास किन्न पाउने अवस्था बनाउन माग
काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारकाे बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर...
सरकार, खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने? : सांसद खातुन
काठमाडौँ । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी सहिदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै...
‘सरकारको केन्द्र ज्वागल बन्यो, हुकुमी शासनको नाश निश्चित छ’
अहिले मैले बुझ्न सकेको छैन, मैले संविधान पल्टाएर हेर्दै थिएँ। हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ, तर यो प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा...
पार्टी एकताका लागि अझै नरम हुन तयार छु : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्।
सुधनको कमब्याक, दीपकको बर्खास्ती र रुँदै गौरीको राजीनामा
काठमाडौँ । उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैँ...
आक्रमणकारी ड्रोनले जेलेन्स्कीको विमानमा झण्डै गर्यो हमला!
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विमानसँग एउटा जेट इन्जिनयुक्त आक्रमणकारी ड्रोन झन्डै ठोकिएको खुलासा भएको छ।
जलवायु न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँमा जलवायु न्यायको माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार माइतीघर मण्डलामा भेला भएर प्लेकार्डसहित अभियानमा संलग्नहरूले जलवायु न्यायको लागि...
प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : संयुक्त राष्ट्रसंघ जानुअघि सर्वदलीय राष्ट्रिय परामर्श गर्नुहोस्
नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघ जानुअघि सर्वदलीय राष्ट्रिय परामर्श लिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेको छ।
सेयर बजार १३.८५ अङ्कले घट्यो, ४ अर्ब ९७ करोडको कारोबार
काठमाडौँ । सेयर बजारमा आज पनि गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक १३.८५ अङ्कले घटेर २५३१.५५ विन्दुमा सीमित भएको हो । कारोबार अवधिभर कुल...
ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन्
बालेन सरकार बनेको साढे पाँच महिनाभर ग्यास आपूर्ति सहज भएन । त्यही ग्यासको ग्रामर मिलाउन नसकेपछि आपूर्तिमन्त्री गौरीकुमारी यादवले मन्त्री पद छाड्नु परेको छ...
विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्बु ओली
बाँके । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३...
बाढीले क्षतिग्रस्त ढुङ्गेबजार अवलोकन गर्दै पूर्वप्रधानमन्त्री देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।...
हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्न सांसद थापाको माग
उनले भने, 'अब हामीले वर्षा मात्र होइन, हिमाल र हिमनदीलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ।'
गल्छी–बेत्रावती सडक खण्ड : ३५ किमीमध्ये १ किमी मात्र खुल्न बाँकी
काठमाडौँ। गल्छी–त्रिशूली–बेत्रावती सडक खण्ड अन्तर्गत बेत्रावतीसम्मको पहुँच मार्ग जोड्ने काम तीव्र गतिमा अगाडि बढेको छ। कुल ३५ किलोमिटर लम्बाइ रहेको यस खण्डमा अब करिब...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।