THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
Onlinekhabar English 🌐 अनुवादित

नेपालसँग हामीलाई जोड्ने सम्बन्धहरू

मेरी श्रीमती र म २० वर्षदेखि संयुक्त राज्य अमेरिकामा बसिरहेका छौँ । हामी प्रायः नेपालमा परम्परागत चाडपर्व मनाउन सक्ने भए हुन्थ्यो भन्ने चाहन्छौँ...

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छापिँदै

१२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक सरदर ६२ हजार क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छापिरहेको जनाएको छ । केन्द्रले देशभरका...

रानी नाकालाई व्यवस्थित बनाउन महानगर र सुरक्षा निकायको संयुक्त अनुगमन

विराटनगर । नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले शुक्रबार स्थलगत...

नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

१२ मंसिर, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ...

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको...

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी...

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली...

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो...

कुन राशिका लागि शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर १२ गते । शनिबार । इस्वी सन् २०२६ नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर ।...

गिब्स–ह्वाइट चम्किँदा चेल्सीविरुद्ध नटिङघम फरेस्टको रोमाञ्चक जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नटिङघम फरेस्टले चेल्सीलाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । फरेस्टको जितमा मोर्गन गिब्स–ह्वाइटले दुई...

दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार...

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन...

आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने...

राइड २५ को १५औँ चरणको साइकल यात्रामा सहभागी टोली सौराहामा, विश्व यात्राको अनुभव र नेपालको पर्यटन सम्भावनाबारे चर्चा

चितवन । लन्डनदेखि अस्ट्रेलियाको सिड्नीसम्मको अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको ‘राइड २५’ अभियानको टोली आफ्नो १५औँ चरणको यात्राका क्रममा चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ...

सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

काभ्रेपलान्चोक । यहाँको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ...

‘गगन थापाविरुद्ध बोल्न धम्की र यातना दिइयो’ : इनम सापकोटाद्वारा मानव अधिकार आयोगमा उजुरी (पत्रसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत शीर्ष नेता, व्यवसायी र पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित इनम...

१२ बजे १२ समाचार : धम्की दिएर गगन विरुद्ध बोल्न लगाएको इनमको दाबी, राइड सेयरिङ कम्पनीहरूको मनपरी

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अनुसन्धानमा प्रश्न बिचौलिया ईनम...

‘यतीमा जन्ती’ :  बेहुला–बेहुलीलाई निःशुल्क टिकट

काठमाडौँ । विवाहको मौसमलाई लक्षित गर्दै निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘यतीमा जन्ती’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत १५...

नेपालसँगको सहकार्य थप विस्तार गर्न युएई इच्छुक

काठमाडौँ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सीले नेपालसँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्दै जलस्रोत, नवीकरणीय ऊर्जा,...

SF

बोडेको होल्डिङ सेन्टरबाट सुकुम्बासी लखेट्न प्रहरी परिचालन, शुक्रबार दिनभरि के–के भयो?

सरकारले कृष्णमायाको परिवारलाई भूमिहीन ठहर गरेको छ। तर सुनकोशी गाउँपालिकामा गएर समन्वय गर्न भनेकै भरमा होल्डिङ सेन्टर नछाड्ने उनको अडान छ।

मार्गशीर्ष कृष्ण तृतीया : श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न

काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा...

कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी

मलेसिया । ऊर्जा सुरक्षामा असर पर्न नदिन मलेसियाले जीवाश्म इन्धनको प्रयोग एकैपटक बन्द नगरी क्रमिक रूपमा घटाउँदै स्वच्छ ऊर्जातर्फ अघि बढ्ने भएको छ ।...

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता

काठमाडौँ । बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठुलो स्तरको अनुसन्धान सुरु गरिएको छ । यस्ता समस्या किन उत्पन्न हुन्छन्...

पश्चिम एसियामा तनाव चर्किएसँगै तेलको मूल्य फेरि बढ्यो

सिएनएन । पश्चिम एसियामा सैन्य तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । इरानसँग सम्बन्धित आक्रमण, साउदी अरबका तेल...

१० बजे १० समाचार : बालेन र रवि राष्ट्रपति भेट्न शीतलनिवासमा, एकताको पहलमा शेखर समूह

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ११ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।