THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
रातोपाटी

भारतीय विदेश सचिवको भ्रमण : तोडियो राजनीतिक भेटघाटको परम्परा

काठमाडौँ । विगतमा भारतबाट कुनै उच्चस्तरीय भ्रमण हुँदा राजनीतिक दलका नेताहरू लाइन लागेर भेट्न जान्थे । पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री, पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरू भारतीय प्रतिनिधिमण्डल...

चितवनको जलबिरेमा कार खस्दा भारतीय नागरिकको मृ’त्यु

समाचारको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे लामो झरना घुमेर फर्कंदै गरेको भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।...

ताप्लेजुङबासीले नागरिकताको प्रतिलिपी लिन अब गृहजिल्ला जान नपर्ने

ताप्लेजुङ जिल्लामा बसोबास गरिरहेका नेपालको जुनसुकै जिल्लाका नागरिकले अब ताप्लेजुङबाटै नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।...

संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ?

प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका...

SF

'सरकार कोठा खाली छ?' अभियानमा बाबुराम भट्टराईको ऐक्यवद्धता

बुधबार दिउँसो साढे २ बजे पूर्वप्रधानमन्त्री भट्टराई धर्नामा रहेकी नेपालीको मागमा ऐक्युवद्धता जनाउन माइतीघर पुगेका हुन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

अनुसन्धानको सिलसिलामा चुम भ्याली पुग्दा!

त्यहाँको गाउँले पिरेन फु गुफालाई धार्मिक स्थलको रूपमा लिने रहेछ र उक्त लेक जान प्रतिबन्ध गरेको रहेछ। यो कुरा थाहा पाएपछि हामी लोक्पा फर्किने...

आइजिपीमा दानबहादुर कार्कीको ‘कमब्याक’ कति सम्भव ? के भन्छ पुरानो नजिर ?

कार्यकाल बाँकी छँदै सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएपछि अहिले सुरक्षा वृत्त र राजनीति गर्माएको छ। कार्की सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएपछि...

होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई आवतजावत नगर्न आईएमओको सुझाव

अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राज्य आतङ्क फैलाएको भन्दै नेकपाले उठायो सरकारमाथि १० प्रश्न

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा पार्टीको तर्फबाट बोल्दै नेकपा सांसद बलावती शर्माले पत्रकारदेखि न्यायाधीशसम्म त्रसित रहेको र सरकार कहाँबाट सञ्चालित छ ?

नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

१८ काक्तिक, काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

दानबहादुरलाई आइजिपीबाट हटाइएकोबारे सरकार प्रवक्ता भन्छन्– पार्टीको पनि निर्देशन थियो

कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी

यससँगै वार्षिक करिब ३ खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगमको कामकारबाही अब पूर्णरूपमा कागजमुक्त र पारदर्शी बन्दै छ ।

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

SF

एनपिएलमा बेटिङ खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

किन असन्तुष्ट भए अमेरिकी मतदाता ? ट्रम्पको रिपब्लिकन पार्टी हार्नुका ६ कारण

अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीले ठुलो राजनीतिक धक्का बेहोरेका छन् । डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन...

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा...

रिलिजअघि नै बक्स अफिसमा सुनामी ल्याउँदै ‘रामायण’, एड्भान्स बुकिङबाट १०० करोड नजिक

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण: पार्ट वन’ प्रदर्शनमा आउन अब एक दिन मात्र बाँकी छ । नोभेम्बर ५ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित...

दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?

१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स । नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत...

पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा विपक्षी दलका नेता सहभागी हुनेछन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।