हार्भे वेनस्टिनलाई यौन अपराधमा १५ वर्ष जेल सजाय
न्युयोर्क । हलिउडका पूर्व शक्तिशाली फिल्म निर्माता हार्भे वेनस्टिनलाई न्युयोर्कको म्यानह्याटन अदालतले यौन अपराधमा १५ वर्षको जेल सजाय सुनाएको छ। टेलिभिजन निर्माण सहायक मिरियम...
संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय आत्मघाती हुन्छ- गोकर्ण विष्ट
‘संख्याले वैधता र शक्ति दिन सक्छ, तर संख्याले सबै समाधान र विवेक दिन सक्दैन,’ उनले भने।
पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी
८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे...
जलवायु जोखिममा रहेका मुलुकबिच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाज सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबिच सुदृढ सहकार्य...
पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
८ असोज, काठमाडौं । पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । जनकपुरले...
शर्मालाई श्रद्धाञ्जली दिँदै शिक्षामन्त्रीले भने– विश्वविद्यालय मात्र होइन, उहाँले एउटा सोच र संस्कार निर्माण गर्नुभयो
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको निधनप्रति शिक्षामन्त्री सस्मित पोखरेलले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। मन्त्री...
अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो २ दिन बिदा
८ असोज, पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ । मौसममा...
यी २ कम्पनीको सेयर मूल्यमा एकाएक किन भयो ठूलो उतारचढाव?
यी दुई लघुवित्तको सेयरमा बुधबार किन आयो यति ठूलो उतारचढाव? पुँजीकोष कमजोर देखिएका यी दुई लघुवित्तका लगानीकर्ताले अब लाभांश पाउँछन् कि पाउँदैनन्?
१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने
८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागका...
सरुवा भएको भनिएका अर्थसचिव हमाल अझै मन्त्रालयमै, बजेट निर्माणमा सक्रिय
धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल संघीय सरकारले सरुवा गरेको भनिए पनि अझै प्रदेशमै कार्यरत छन्। सरुवा भएको...
११ वर्षपछि सी जिनपिङ अमेरिकामा, विमानस्थल पुगेर ट्रम्पले गरे भव्य स्वागत
प्रोटोकल तोड्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई जोइन्ट बेस एन्ड्रयूज विमानस्थलमा व्यक्तिगत रूपमा स्वागत गरे।...
ट्रम्पलाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानको जवाफः ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ’
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यगर्न सम्झौता गर्नुपर्ने वा इरानलाई ध्वस्तपार्ने विकल्प रहेको चेतावनीदिएको एक दिनपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त...
नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा
नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।...
“एउटा दीपबाट हजारौँ दीप सल्काउँदा त्यसको प्रकाश घट्दैन, बरु चारैतिर उज्यालो फैलिन्छ”
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपालको उच्च शिक्षा क्षेत्रका दूरदर्शी शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको निधनको दुःखद खबरले हामी सबैलाई भित्रैदेखि मर्माहत र स्तब्ध...
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ।
एसियन गेम्स : टेबलटेनिस महिला डबल्समा इभाना–नविता वाकओभरबाट बाहिरिए
८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपालकी इभाना थापा र नविता श्रेष्ठको जोडी दोस्रो चरणबाट वाकओभरका कारण बाहिरिएको छ ।...
लघुवित्तमा निष्क्रिय कर्जा ५१ अर्ब
लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंककाअनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब ५१ अर्ब रुपैयाँ पुगेको...
एसियाली खेलकुद : पौडीको ५० मिटर बटरफ्लाईमा अभिभ हिट चरणबाटै बाहिरिए
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन् । हिट–२ मा...
नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार...
मेची राजमार्गमा आज साँझदेखि सवारी चलाउन रोक
८ असोज, विराटनगर। जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान...
विपद्मा मानव अधिकारको संरक्षण र जलवायु न्यायलाई प्रभावकारी बनाउन जोड
मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ–महासंघ तथा नागरिक संघसंस्थाका प्रतिनिधिहरूले जलवायु शासनलाई प्रभावकारी बनाउँदै जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारको संरक्षण र...
भुटानले पहिलोपटक सार्वजनिक गर्यो ‘ग्रस इकोसिस्टम प्रोडक्ट’, मूल्य ६.२ अर्ब डलर
काठमाडौं । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक गरेको छ। भुटानका प्रधानमन्त्री छिरिङ...
कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित
नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे पुनः निर्वाचित भएका छन्।
वर्षा र हिमपातको जोखिम बढेपछि पदयात्रामा नपठाउन टान गण्डकीको अपिल
पोखरा । हिमाली भेगमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा नगर्न र नपठाउन आग्रह गरेको छ...
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।