प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग
काठमाडौँ । नेपाली गार्मेन्ट कम्पनी सोनाम गियरले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपदमा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →