गरिमाको न्याय माग्दै शान्तिबाटीकामा प्रदर्शन
६ भदौ, काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ । उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै स्वतन्त्र आमा नेपाल नामक संस्थाको अगुवाईमा शनिबार प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधबिरुद्ध कडा कानुन लागू गर्न माग गरेका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →